29.4 C
Makwānpur
Homeमुख्य समाचार

मुख्य समाचार

विभागको अनुमति नआउ“दा रोकियो लाइसेन्स

हेटौंडा/बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्न ५ वटा मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरिसकेको छ । एउटा मेसिनले...

प्रेसिडेन्ट कप चित्लाङद्वारा विजयी शुरुवात

हेटांैडा/हेटौंडामा बुधबारदेखि शुरु एन्फा प्रेसिडेन्ट कपमा चित्लाङ फुटबल क्लब काठमाडौंले उत्कृष्ट जितसाथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ । हेटांैडा–६...

लात्कारको धम्की सह“दै महिलामैत्री नगर’

ब हेटौंडा/हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले महिलामैत्री सहर (सिटिज फर वुमन) घोषणा गर्ने ऐतिहासिक क्षणमा आफ्‌ना व्यक्तिगत् पीडा र नेपाली...

मन्त्रीहरुः सरकारी छाडेर आफ्‌नै सवारीमा सरर

सुनिता बिष्ट हेटौंडा/देशमा संघीयता लागु भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रह“दै आएको छ ।...

खानेपानी उपभोक्ता समिति बोर्डमा

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१, मैनटारमा सञ्चालित खानेपानी योजना आइतबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण...

राजनीतिक उद्धेश्य पूरा गर्नमात्र बजेट बनाउने परिपाटी अन्त्य हुनुपर्ने

हेटौंडा/विभिन्न तहको खर्च जिम्मेवारी, राजस्व व्यवस्था, राजस्व अधिकार स्रोत परिचालन तथा ऋणको संयुक्त स्वरुपलाई वित्तीय सघीयता भनिन्छ । यो...

प्रथम बकैया धनेश्वर कप विहीबारबाट सुरु

हेटौंडा/ पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ हात्तीखाेला मिनि रंगशालामा भाेलि श्रावण ३० बाट कात्तिक ३ गतेसम्म पालिका...