हेटौँडा | भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ।
मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा...
हेटौंडा– हेटौंडाका युवा सुरेश न्यौपाने फिल्म निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनीसँग छक्कापञ्जा, ए मेरो हजुर २, यात्रा, म यस्तो गीत गाउँछु २, कृलगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ । ३६ वर्षीय उनी १४ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् ।
पूर्वमिस नेपाल...
बसन्त भण्डारी/ हेटौँडा
बागमती प्रदेशको राजधानी हेटौँडामा थुप्रै सम्पदाहरू छन् । धार्मिक सम्पदा र ऐतिहासिक महत्वका स्थलहरूको बीचमा रहेको हेटौँडा आफैमा एक सांस्कृतिक केन्द्र बनेको छ। यहाँका विभिन्न मठ मन्दिर, ऐतिहासिक पार्क र प्राकृतिक सौन्दर्यले स्थानीय तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ।
हेटौँडा शहर...
काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्बजनिक गरिएको छ ।
संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्शन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री-जुँगा र कपालमा देखिएका छन् भने...