Homeमकवानपुर विशेष

मकवानपुर विशेष

निरस तर इतिहास बिर्संदैंन भीमफेदी

- मनिता राना हेटौंडा : मकवानपुरमा उल्लेख्यरुपमा पर्यटनस्थल देख्न सकिन्छ । मकवानपुरमा पनि पर्यटकहरु टाढाटाढाबाट घुम्न आउने गरेको पाइन्छ । यात्रा गर्दा कतिपय प्राकृतिक वातावरणीय सौन्दर्यले मन लोभ्याउँछ । वातावरणीय दृष्टिले मानिसलाई ऊर्जाशील बनाउँछ । कतिपय पर्यटक विभिन्न ठाउँ घुम्दै जाँदा स्वर्गै पुगेको अनुभूति गर्छन् ।...

तरकारीमा अब जीटुजी ‘जोडिँदै खेतदेखि भान्छासम्म’

- मनिता राना हेटौंडा : उनी लक्ष्मी श्रेष्ठ । उमेरले ५३ कटेकी महिला । शिरमा रातो रुमाल । आङमा बोकेकी डोकोलाई केही बेर अड्याउँदै मुसुक्क हाँसिन् । उनी हाँस्दा उनले सारा दुःखलाई त्यही तरकारी अनि डोको–नाम्लोसँग मितेरी गाँसेर भुलिसकेकी झैं देखिन्थिन् । हो, उनी किसान हुनुमा...

बकैया गाउँपालिकामा ताला

हेटौंडा : बकैया गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कार्यपालिकाको नियमविपरीत कर्मचारी सरुवा, बढुवा र घटुवालगायत विभिन्न कामहरु एकलौटीढंगले गर्दै आएको दाबीसहित नेकपा एमाले र माओवादी केन्द्रका गाउँ कमिटीहरुले संयुक्तरुपमा बुझाएको ज्ञापनपत्रको अवज्ञा गरिएको भन्दै शुक्रबार पालिकाको कार्यालयमा ताला लगाइएको छ । पालिका अध्यक्ष नेपाली...

हेटौंडा–१७ शुक्रबार बालमैत्री

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा–१७ ले आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ ।  घोषणा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष उद्धब सत्यालले भदौ ७ गते घोषणा गर्न लागिएको जानकारी दिए । ‘बालबालिकामा लगानी–सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासाथ हुने...

खाजाका लागि जनजागरणको सहयोग

- राजकुमार के.सी हेटौंडा : वर्षे बिदामा समेत विद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा–२ स्थित घाटदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न जनजागरण समाज, थाहा–२ को तर्फबाट ३४ हजार ८ सय साठ्ठी रुपियाँ नगद हस्तान्तरण गरिएको छ । थाहा नगरपालिकाले पालिकाका सामुदायिक विद्यालयमा...

साउन २५ देखि साताव्यापी खोप अभियान

हेटौंडा/वागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले पदबहालीको पहिलो निणर्यमा लम्पीस्किन डिजिज नियन्त्रणका लागि महत्वपूणर् निणर्य गरेका छन् । प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन कार्ययोजना, २०८१ स्वीकृत गरेको छ । साउन २५ गतेदेखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको र यस...