Homeअर्थ

अर्थ

अभिभावकलाई राहत– दुई विद्यार्थीलाई वीमा रकम हस्तान्तरण

मनिता राना हेटौंडा–युनाइटेड अजोड इन्सुरेन्स कम्पनीले तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई वीमा रकम हस्तान्तरण गरेको छ । दुर्घटनाका घाइते विद्यार्थीका अभिभावकलाई एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो । एएस एजुकेशन नेटवर्क प्रालिद्वारा सञ्चालित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयको आयोजनामा दुर्घटना वीमाको चेक हस्तान्तरण भएको हो ।...

साउनमा साढे ८ अर्ब बढीको लगानी प्रतिबद्धता

हेटौंडा : हेटौंडामा शनिबार निकै व्यस्त भएका उद्योग मन्त्री दामोदर भण्डारीले भनेका थिए–अबको लगानीको क्षेत्र मौद्रिक नीतिले तय गरेको छ । निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ । हुन पनि चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मै साढे ८ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी...

खाजाका लागि जनजागरणको सहयोग

- राजकुमार के.सी हेटौंडा : वर्षे बिदामा समेत विद्यालय नियमितरुपमा सञ्चालन गरेको थाहा नगरपालिका वडा–२ स्थित घाटदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न जनजागरण समाज, थाहा–२ को तर्फबाट ३४ हजार ८ सय साठ्ठी रुपियाँ नगद हस्तान्तरण गरिएको छ । थाहा नगरपालिकाले पालिकाका सामुदायिक विद्यालयमा...

ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा...

मितेरी साकोसद्धारा वार्षिक बजेट तथा योजना निर्माण

इन्द्रसरोवर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाले चालु आव २०८१-८२ का लागि अनुमानित बजेट तथा योजना निर्माण गरेको छ । संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष समेत रहेका लेखा समिति संयोजक मधुकर कार्कीको...