भीमफेदी

निरस तर इतिहास बिर्संदैंन भीमफेदी

- मनिता राना हेटौंडा : मकवानपुरमा उल्लेख्यरुपमा पर्यटनस्थल देख्न सकिन्छ । मकवानपुरमा पनि पर्यटकहरु टाढाटाढाबाट घुम्न आउने गरेको पाइन्छ । यात्रा गर्दा कतिपय प्राकृतिक वातावरणीय सौन्दर्यले मन लोभ्याउँछ । वातावरणीय दृष्टिले मानिसलाई ऊर्जाशील बनाउँछ । कतिपय पर्यटक विभिन्न ठाउँ घुम्दै जाँदा स्वर्गै पुगेको अनुभूति गर्छन् ।...