हेटौंडा/बागमती प्रदेशमा भारतीय नागरिकको उपस्थिति ९३.७ प्रतिशत् छ । यहाँ चिनियाँ नागरिकको संख्या १ हजार ४ सय ५० (२.८ प्रतिशत्) छ । नेपालमा भारतीय नागरिकको जनसंख्या बढ्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयद्वारा हालै सार्वजनिक नेपाल अन्तर्राष्ट्रिय बसाइँसराइ प्रतिवेदनअनुसार पछिल्ला सात जनगणनाको...
हेटौंडा/बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल संस्था दर्ता नवीकरण प्रणाली (एचआरआरएस) को डिजिटल शुभारम्भ गरेको छ । मंगलबार स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रम शुरु गरेका हुन् । कार्यक्रम शुरु गर्ने बागमती प्रदेश पहिलो हो । शुभारम्भस“गै अब स्वास्थ्यकर्मीहरुले अनलाइनबाट स्वास्थ्य संस्था दर्ता गर्न सक्ने भएका...
हेटौंडा/बागमती प्रदेश सरकारले कानुन बनाएर विकासनिर्माण कार्यको अनुगमन गर्ने भएको छ । प्रदेशमा भएका विकासनिर्माण काम अनुगमन, नियमन तथा मूल्यांकनका लागि प्रदेश सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुगमन तथा मूल्यांकनसम्बन्धि विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति...
हेटौंडा/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ॅसबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारासाथ मार्च ८ का दिन विदस विश्वभर मनाइएको छ । दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा...
सुनिता बिष्ट
हेटौंडा/बागमती सरकारले चालु आर्थिक वर्षको माघसम्म १९ अर्ब ८३ करोड ६३ लाख ५७ हजार अर्थात् ३०.७३ प्रतिशत् आम्दानी गरेको छ । प्रदेश सरकारले आफ्नै स्रोतबाट २ अर्ब ९ करोड ७५ लाख ५६ हजारमात्र राजस्व संकलन गर्न सकेको हो । बाँडफाँटबाट १२ अर्ब १४...
हेटौंडा/बागमती प्रदेशका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटलाइजेसन) कार्य सुरु भएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा आयोजित प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटलाइजेसन शुरु गरेका हुन् ।
डिजिटलाइजेसनका लागि मन्त्रालयले १ सय जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरेको यातायात मन्त्री...