Homeराजनीति

राजनीति

वीपी विचार समाजद्वारा वीपी जयन्तीमा विचार गोष्ठि तथा वृक्षारोपणको आयोजना

हेटौँडा | कांग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११औँ जन्मजयन्ती मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सोमबार वीपी विचार समाज मकवानपुरले वीपी जन्मजयन्तीको अवसर पारेर वृक्षारोपण तथा विचार गोष्ठि कार्यक्रमको आयोजना गरेको छ । वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र...

एमाले थाहाले पारित गर्यो वार्षिक कार्ययोजना

हेटौंडा– नेकपा एमाले थाहा नगर कमिटीको चौथो पूर्ण बैठकले वार्षिक कार्ययोजना सोमबार १७ गते पारित गरेको हो । कमिटीको बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रस्तुत गरेको वार्षिक कार्ययोजना सर्वसम्मत् पारित गरिएको हो । कार्ययोजनामा टोल कमिटीदेखि नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, भेटघाट, घरफर्क अभियान, विकास निर्माण, जनसरोकार,...

कांग्रेसको लक्ष्य सामुहिक सुरक्षा :प्रवक्ता डाक्टर महत

हेटौँडा। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेसको लक्ष्य सामूहिक सुरक्षा रहेको उद्घोष गरेका छन्। जय नेपाल फाउण्डेसन मकवानपुरको आयोजना शनिबार हेटौंडामा भएको राजनीतिक नेतृत्वमा सवक युवा लक्षित आगामी दशक" विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता महतले...

उद्योग मन्त्रीको व्यस्तता : मयुरधाप औद्योगिक क्षेत्र चाँडै सञ्चालनमा

- मनिता राना हेटौंडा–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी शनिबार हेटौंडामा निकै व्यस्त रहे । उनले हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रलगायतको स्थलगत् निरीक्षण गरेका हुन् । उनले मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघका स्वागत पनि ग्रहण गरे । उनले...

बकैया गाउँपालिकामा ताला

हेटौंडा : बकैया गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कार्यपालिकाको नियमविपरीत कर्मचारी सरुवा, बढुवा र घटुवालगायत विभिन्न कामहरु एकलौटीढंगले गर्दै आएको दाबीसहित नेकपा एमाले र माओवादी केन्द्रका गाउँ कमिटीहरुले संयुक्तरुपमा बुझाएको ज्ञापनपत्रको अवज्ञा गरिएको भन्दै शुक्रबार पालिकाको कार्यालयमा ताला लगाइएको छ । पालिका अध्यक्ष नेपाली...

समाजवादीले वडा कमिटी गठन–पुनर्गठन गर्ने

हेटौंडा: नेकपा (एकीकृत समाजवादी) पार्टी हेटौंडाले सबै वडामा कमिटी गठन र पुनर्गठन गर्ने निर्णय गरेको छ । बिहीबार हेटौंडा–४, सितलमहल चोकस्थित पार्टी कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) हेटौंडाको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले १९ वटै वडाका एकएक जनालाई समेटेर १९ सदस्यीय सचिवालय...