हेटौँडा

हेटौंडा–१७ शुक्रबार बालमैत्री

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा–१७ ले आगामी शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ ।  घोषणा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष उद्धब सत्यालले भदौ ७ गते घोषणा गर्न लागिएको जानकारी दिए । ‘बालबालिकामा लगानी–सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासाथ हुने...

कर यथास्थितिमा नराखिए चरणबद्ध आन्दोलन

हेटौंडा/देशमा चलेको आर्थिक मन्दीको दुष्चक्रबाट अर्थतन्त्र तंग्रिन नसकेको अवस्थामा हेटौंडा उपमहानगरले राजस्व दरमा व्यापक बृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गुनासो गरेको छ । विद्यमान आर्थिक निरासा र उद्योगी/व्यवसायीहरुको पीडालाई मध्यनजर गर्दै हाल गरिएको १ सय ५० प्रतिशत्सम्मको अस्वभाविक बृद्धि समय सान्दर्भिक नभएको...