Homeमुख्य समाचार

मुख्य समाचार

रामपुरको घटनालाई लिएर हेटौंडामा लफडा

हेटौंडा– कृषि तथा वनविज्ञान विश्वविद्यालय, वनविज्ञान संकाय हेटौंडामा सोमबार लफडा भयो । रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको विरोधमा क्याम्पसमा तालाबन्दी गर्न नेपाल विद्यार्थी संघ (नेवि संघ) मकवानपुरका विद्यार्थीहरु क्याम्पसपरिसरमा पुगे । सोही बेला एमालेनिकट अनेरास्ववियुको टिम पनि वनविज्ञान...

पोषणयुक्त खाजा खुवाउन विद्यालयलाई सकस

- सुनिता बिष्ट हेटौंडा : विद्यालयले प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएका छन् । देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको हो । सरकारले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँका दरले बजेट छुट्याएको छ । जसमा पोषणयुक्त खाजाको मापदण्ड...

यी हुन् प्रदेशसभामा न्यून उपस्थित हुने ५ सांसद्

- सुनिता बिष्ट हेटौंडा : संसद् भनेको विधान बनाउने अनि नागरिकका हकहितमा बहस गर्ने थलो हो । कानुन बनाउने र नीतिगत् छलफलका लागि संसद् बैठक आह्वान हुन्छ । सांसद्हरुको अध्ययनशील तर्कले बलियो र पारदर्शी विधान निर्माण हुन्छ । तर, जनताले चुनेर पठाएका प्रतिनिधिहरु नियम बनाउने...

उद्योग मन्त्रीको व्यस्तता : मयुरधाप औद्योगिक क्षेत्र चाँडै सञ्चालनमा

- मनिता राना हेटौंडा–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी शनिबार हेटौंडामा निकै व्यस्त रहे । उनले हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रलगायतको स्थलगत् निरीक्षण गरेका हुन् । उनले मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघका स्वागत पनि ग्रहण गरे । उनले...

‘कानुन बनाउने स्थानमा पीडित’ संसदमा दर्ता भयो जलन सम्बन्धि विधेयक

हेटौंडा : प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै हेटौंडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपूर्वन–६ का राज भनिने दिलीपराज केशरीलाई दोषीठहर गर्दै अदालतले १ करोड १४ लाख रुपियाँ क्षतिपूर्ति तोक्यो । तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडकपक्षले क्षतिपूर्ति रकम दाखिला गरेन...

करबृद्धिको प्रभाव ‘एमालेका सदस्यले मागे विशेष नगरसभा’

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को आर्थिक ऐनमा भएको करको दर र दस्तुरमा अस्वभाविक वृद्धि गरेको विषयलाई लिएर विशेष नगरसभा बैठक नै माग भएको छ । हाल कायम रहेका ९४ मध्ये कार्यपालिकाका ४८ सदस्यले विशेष नगरसभा बैठक माग्दै बुधबार उपमहानगर प्रमुख प्रशासकीय...