31.7 C
Makwānpur
Homeमुख्य समाचार

मुख्य समाचार

खुला आकाशबाट घामपानीबाट जोगाउन ट्रसतर्फ

मनिता राना हेटौंडा/हेटौंडा-१३, सिग्रेनीका ३२ वर्षीय कृष्ण थापामगरलगायत एक समूह हेटौंडा-१, सहकारी अस्पताल जाने सडकपेटीमा बसेर जुत्ताचप्पल सिलाउँदै आएका थिए...

सरकारको ‘उपलब्धि’ मा प्रमुख प्रतिपक्षीद्वारा खोट

सुनिता बिष्ट हेटौंडा/वागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्‍यो । प्रदेश संरचनाको इतिहासमा पहिलो पटक वागमतीको नेतृत्व गर्ने...

बढ्दो चिसोले बढाउँदै निमोनिया

मनिता राना हेटौंडा/रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ...

बिनाविभागीयलाई विभागका लागि १४ मन्त्रालय

सुनिता बिष्ट हेटौंडा/लामो समयदेखि बिनाविभाग बसेका वागमती प्रदेशका मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारीका लागि प्रदेशको मन्त्रालय फुटाइएको छ । १३...

मन्त्रीलाई भाग पुर्‍याउन मन्त्रालय थपिँदै

सुनिता बिष्ट हेटौंडा/वागमती प्रदेशका बिनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारीका लागि मन्त्रालय विभाजन गरिने भएको छ । मन्त्रालय भन्दा धेरै...

दक्षिणाबाट ‘व्यापारी’ बने बालक समिक

मनिता राना हेटौंडा/नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठपर्व सकिएको छ । नेपालीहरुले आआफ्नै तरिकाबाट पर्व मनाएका छन् । बालबालिकाहरुले...

यौन व्यवसाय छल्न बजारनजिक घुम्ती शौचालय

मनिता राना हेटौंडा/हेटौंडामा उपमहानगरपालिकाले सम्भवतः पहिलो घुम्ती शौचालय प्रयोगमा ल्याएको छ । १० पालिका भएको मकवानपुरमा घुम्ती शौचालय ल्याउने हेटौंडा...