23.5 C
Makwānpur
Homeमुख्य समाचार

मुख्य समाचार

साम्बालाई चिन्दै हेटौंडा

हेटौंडा/‘देश चिनाउनेसँग हाम्रो चिनजान’ नाम दिइएको हेटौंडामा आयोजना गरिने एक विशेष कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा...

विरोधको नया“ शैली प्रशासनमै टेबुल राखेर वडा कार्यालयहरुका सेवा

हेटौंडा/शान्तिसुरक्षा माग गर्दै हेटौंडा उपमहानगरपालिकाका सबै १ देखि १९ वडाका अध्यक्षहरुले आइतबार जिल्ला प्रशासन कार्यालयअगाडि सेवाप्रवाह सुरु गरेका छन्...

बागमतीमा शिव सर्किट’ प्राथमिकतामा

हेटौंडा/बागमती प्रदेशले शिव सर्किट’ परियोजना निर्माण प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले प्राचीन धार्मिक र सा“स्कृतिक सम्पदालाई पुनर्जीवन दिने...

‘बाइरोड’ अघिसम्म राजधानीमा गाडी

हेटौंडा/झण्डै ६५ वर्षअघिसम्म चन्द्रागिरिमा रेल चल्थ्यो भन्ने कुरा सुन्दा साँच्चिकै अनौठो लाग्ला, अनि अविश्वसनीय पनि । तर, साँचो कुरा...

कहाँ गयो मौलिक हक ?  खानेपानी उपभोक्ता संस्थाहरुलाई करछुट माग

माधब न्यौपाने हेटौंडा/खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) बागमती प्रदेशले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई करछुट हुने कानुनी व्यवस्था...

पानी बेइमानी बागमतीमा ७६ प्रतिशत् रोपाईं, मधेसमा ६६ प्रतिशत् बाकी

हेटौंडा/मनसुनका बेला पनि पर्याप्त पानी नपर्दा असारे खडेरीले अन्नको भण्डार’ का रुपमा रहेको मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्‍यो...

निजामती सेवा विधेयक राष्ट्रियसभा पुगेपछि मात्र झस्किए सचिवसहित कर्मचारी

माधब न्यौपाने हेटौंडा/बागमती प्रदेशका सचिवसहित कर्मचारीले राष्ट्रियसभामा प्रस्तुत विधेयकलाई संशोधन गरी प्रदेश निजामती सेवाको सम्मान र भविष्य सुरक्षित हुने गरी...