29.4 C
Makwānpur
Homeमुख्य समाचार

मुख्य समाचार

एमाले महाधिवेशन मकवानपुरबाट आधा दर्जन बढी केन्द्रीय सदस्यको आकांक्षी

हेटौंडा/नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शनिबार सुरु भएको महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक दिशा र...

क्षति कम गर्ने प्रयास त्रिराप हेटौंडा खण्डलाई पर्यटकीय राजमार्ग’ बनाउन प्रस्ताव

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाले उपमहानगरपालिका हु“दै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । त्रिभुवन राजपथअन्तर्गत् हेटौंडाको बुद्धचोकबाट उत्तरतर्फको...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनी

हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिकामा पहिलो पटक पालिकास्तरीय शैक्षिक प्रदर्शनी गरिएको छ । बुधबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयमा प्रदर्शनी आयोजना...

असरल्ल हेटौंडा भत्किएकै घरमा व्यापार गर्न बाध्य व्यवसायी

हेटौंडा/शनिबार सडक डिभिजन हेटौंडाले राष्ट्रिय राजमार्ग सीमा सुरक्षा कार्यक्रम, २०८२ अनुसार अतिक्रमित सडकसीमाबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन सुरु...

सडक विस्तारले पाएको १५ वर्षमा नै गुम्दै लालपुर्जा

हेटौंडा/हेटौंडा उपमह“नगरपालिका ८ र ९ का बासिन्दालाई सरकारको एउटा निकायले दिएको जग्गाधनी पुर्जा सरकारकै अर्को निकायले खोस्दै छ ।...

सडक विस्तारको अव्यवस्थामा व्यवसायीद्वारा योजनाबद्ध ठगी

हेटौंडा/सडक विस्तारको अव्यवस्थालाई अवसर बनाएर केही फर्निचर व्यवसायीले योजनाबद्ध ठगी अभियान सञ्चालन गरेको देखिन्छ । गोदाम खाली र सस्तो...

एमाले महाधिवेशन बागमतीका १२ जिल्लामा प्रतिनिधि छनौट

हेटौंडा/एमालेको ११ औं महाधिवेशनका लागि बागमती प्रदेशको १३ जिल्लामध्ये १२ जिल्लाबाट प्रतिनिधि छनौट भएका छन् । सिन्धुलीमा भने प्रतिनिधि...