29.7 C
Makwānpur
Homeमुख्य समाचार

मुख्य समाचार

पुर्जाविहीन भूमिहीनको पीडामाथि विजय

हेटौंडा/भदौको चर्को घाम पार गर्दै टाढा–टाढाबाट पैदल हि“डेर आएका मानिस लामबद्ध छन् । उनीहरुको उत्साह देख्दा लाग्छ–यहा“ कुनै भव्य...

वनमन्त्रीको ३७ बु“दे प्रतिवद्धता  ॅच्छोरोल्पा संवाद’ देखि बा“दर नियन्त्रणसम्म

सुनिता बिष्ट हेटौंडा/बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले ३७ बु“दे प्रतिवद्धता सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित...

आउँदैन ‘सानो हँ’ भन्ने फिलिङ्ग्स ७१ मन्त्रीमध्ये कान्छा मन्त्री तामाङ

सुनिता बिष्ट हेटौंडा/बागमती प्रदेशमा नवगठित मन्त्रिपरिषद्को खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री हुन् कृष्णकुमार तामाङ । नेपाली कांग्रेसका इन्द्रबहादुर बानिया नेतृत्वको...

फेरि रोकियो फर्किएको चिठ्ठा विधेयक

माधब न्यौपाने हेटौंडा/बागमती प्रदेशका तत्कालीन प्रमुख यादबचन्द्र शर्माले २०८० जेठ ७ गते ॅपुनर्विचार हुन आवश्यक रहेको’ सन्देशसहित प्रदेशसभामा फिर्ता पठाइदिएको...

दिए २/२ लाख विपन्नहरुको घर बनाउ“दै मुख्यमन्त्री

माधब न्यौपाने हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिका–१, इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले घर निर्माणका...

मौलिक हकको अनुचित संकुचन ‘संस्था दर्ता र नियमनमा प्रशासनिक र तजबिजी अधिकार’

हेटौंडा/संघसंस्था ऐन–२०८२ को मस्यौदा विधेयकप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था...

किन बढ्दैछन् वृद्धाश्रम र आश्रम ? पाठ्यपुस्तकमा ॅनैतिक शिक्षा’ समावेश गर्न आग्रह

माधब न्यौपाने हेटौंडा/नैतिक शिक्षाले व्यक्ति असल व्यवहार र असल चरित्र भएको व्यक्ति बन्न सफल हुन्छ । परिवार, समाजमा मात्र नभएर...