22.3 C
Makwānpur
Homeमकवानपुर विशेष

मकवानपुर विशेष

रम्तेल र राईलाई रेडियोको सामुदायिक सम्मान

हेटौंडा/हर्नामाडी कला प्रतिष्ठान अध्यक्ष हर्क रम्तेल र हेटौंडाकी अग्रज महिला उद्यमी ताराकुमारी राईलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान प्रदान गरेको...

कैलाशका २५५ जनालाई एचपीभी खोप

हेटौंडा/पाठेघरकोको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसविरुद्ध एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत् कैलाश गाउ“पालिकाले २ सय ५५ जनालाई एचपीभी...

यो मेरो होइन, भूगोलको भविष्यको फैसला’

हेटौंडा/प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जा“दा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत् बकैया गाउ“पालिका–५ (राजदमार र कर्मचुली) तथा बकैया–६ (जुनेलीबस्ती) मा आयोजित...

थाहाका जनता माझ राप्रपा उम्मेदवार थोकर

हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकरले चुनावी अभियानलाई तीव्र बनाउ“दै मतदातासँग प्रत्यक्ष...

अन्धोपन पहिचान तथा उपचार सम्झौता

हेटौंडा/निजगढ नगरपालिका र नेपाल आ“खा कार्यक्रम निजगढ तिलगंगा सामुदायिक आ“खा अस्पतालबीच निजगढ नगरपालिकामा मोतिविन्दुका कारण हुने अन्धोपन पहिचान तथा...

जल पर्यटनमा एउटा नया“ युगको सुरुवात

हेटौंडा/लामो प्रयासपछि नेपालको आन्तरिक जल पर्यटनमा एउटा नया“ युगको सुरुवात भएको छ । आइतबार सा“झ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटस्थित...

देश बदल्ने अभियान’

हेटौंडा/मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार विजय गौतमको विजयलाई कसैले रोक्न नसक्ने बागमती गाउ“पालिका–९, बेतिनीका...