22.3 C
Makwānpur

हेटौँडा

प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा÷ दोस्रो बृहत् खेलकुद महोत्सवअन्तर्गत् प्रथम राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको...

हेटौंडा यातायातका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

हेटौंडा÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय हेटौंडाका अधिकृत (छैटौं) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध...

१३४ कैदीबन्दी बेखबर ‘भाग्नबाट जोगाएका’ प्रशासक भने पुरस्कृत

हेटौंडा÷ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जा“चबुझ आयोगको प्रतिवेदनमा क्षेत्रीय कारागार भीमफेदीका कारागार प्रशासक सुवास पौडेललाई...

वडाका सडक हिलो र धुलोमुक्त

हेटौंडा÷ हेटौंडा उपमहानगरपालिका–४ मा रहेका टोलविकास संस्थाहरुको संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । बैठकले वडा क्षेत्रको विकास, सरसफाइ...

ज्येष्ठ नागरिकलाई अन्नदान

हेटौंडा÷ हेटौंडा–२, मनकामनाचोक निवासी धनमाया बर्तौलाले सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्दै शनिबार ॐ वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि अन्नदान...

मकवानपुरमा कुन उम्मेदवारको एजेन्डा के ?

हेटौँडा÷ देशभरिझैँ मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल छ । उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर घरदैलोमा छन्...

निर्वाचनका लागि मकवानपुरमा २,२४४ कर्मचारीलाई नियुक्तीपत्र वितरण गरिदै

हेटौंडा÷ यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा खटिने २ हजार २ सय ४४ जना कर्मचारीलाई आज...