हेटौंडा | जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा भएको शिविरमा १ सय ५२ सवारीचालकको स्वास्थ्य जाँच गरिएको छ । हेटौंडा-११, थानाभर्याङमा शुक्रबार सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि सवारीचालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन जाँच गरिएको हो ।
लागुऔषध जा“च...
हेटौंडा/नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुुतमार्गको प्रगति सात वर्षमा ३५ प्रतिशत्मा सीमित भएको छ । २०७४ बैशाख १ गते नेपाल सरकार मन्त्रिपरिषद्को निणर्यअनुसार निर्माणको जिम्मा नेपाली सेनाले प्राप्त गरेको थियो ।
आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर २०७६...
हेटौंडा/वागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले पदभारग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देबकोटालाई वागमती प्रदेशको प्रमुख नियुक्त गरेका थिए । बिहिवार शीतलनिवासमा पद तथा गोपनियताको सपथ खाएका प्रदेश प्रमुख देबकोटाले प्रदेश प्रमुखको...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले...
काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को टिजर सार्बजनिक गरिएको छ ।
संवादविहीन टिजर एक्शनले भरिएको छ । दोहोरो भूमिकामा रहेका पल शाह एक्सन फिल्ममा एक्शन अवतारमा रहेको टिजरबाट बुझ्न सकिन्छ । पल एउटा भूमिकामा लामो दाह्री-जुँगा...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त तीन जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।
शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री...