हेटौँडा | मकवानपुरको बकैया र बागमती गाउँपालिकामा रहेका माझी समुदायका दर्जनौँ परिवारको घर पाउने सपना पुरा भएको छ। सहरी विकास तथा भवन कार्यालय, हेटौँडाको सक्रियतामा सञ्चालित एकीकृत वस्ती आवास कार्यक्रममार्फत उनीहरू अब पक्की घरमा बस्न थालेका छन्।
पहिला झुपडी, प्लास्टिकको...
हेटौँडा | स्थानीय मुद्दामा सरोकारवालाबीचको संवाद र बहसलाई नियमित बनाउने उद्देश्यसहित स्वतन्त्र पत्रकार संघ मकवानपुरले आफ्नो छलफल श्रृंखला अघि बढाउने भएको छ।
संघले यसअघि चैत १४ गते ‘मकवानपुरे पत्रकारितामा नयाँ पुस्ता : चुनौती, अवसर र तयारी’ विषयमा पहिलो बहस आयोजना गरेको थियो,...
हेटौँडा | भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ।
मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब...
हेटौँडा | भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको बहुप्रतीक्षित समर म्युजिक फेस्टिभल मौसमी परिस्थितिका कारण स्थगित हुन पुगेको छ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुने घोषणा गरिएको थियो, जसका कारण हजारौं...
काठमाडौं | राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको सौजन्यमा उपत्यकाका तीनैवटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का दुई...
हेटौँडा | हेटौंडाबाट सञ्चालित पहिलो पोडकास्ट शो दाबी गर्ने ‘द जेनरेशन’ले आफ्नो पहिलो एपिसोड सार्वजनिक गरेको छ। यस एपिसोडमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनसँगको विशेष संवाद समेटिएको छ। यो पोडकास्टले समुदायका विषयवस्तु, स्थानीय नेतृत्व, र नयाँ पुस्ताको अनुभवलाई उजागर...