12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबाइपासरोडमा जे एण्ड बी क्याफे
spot_img

बाइपासरोडमा जे एण्ड बी क्याफे

spot_img
हेटौंडा/हेटौंडा–१०, बाइपासरोडमा जे एण्ड बी क्याफे सञ्चालनमा आएको छ । उक्त स्थानमा रहेको क्याफेलाई थप बिस्तार गरी नया“ ढंगले अगाडि बढ्न लागेको क्याफेको उद्घाटन हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
उनले आफ्‌नै देशमा केही गर्छु भन्ने युवालाई नगरपालिका सधैं सहयोग गर्न तत्पर रहेको बताइन् । उनले भनिन्‌–तपाईंहरु अगाडि बढ्नुस्, अप्ठ्यारोमा साथ दिने हामी अभिभावक छौं । जे एण्ड बी बारिस्टा एकेडेमी, जे एण्ड बी कफी, जे एण्ड बी कफी लाउञ्ज, एण्ड बी ग्लोबल एजुकेसन एण्ड ओभरसियस सर्च र बार टेन्डिङ स्कुल एकै ठाउ“मा सञ्चालन हुने प्रोप्राइटर दीपक बिडारीले जानकारी दिए । करिब ९० लाख लगानीमा उक्त क्याफे सञ्चालनमा ल्याएको प्रोप्राइटर बिडारीले बताए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि