हेटौंडा/नेकपा (एकीकृत समाजवादी) मकवानपुर नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । नेकपा (एकीकृत समाजवादी) का कावा अध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा हेटौंडामा बसेको बैठकले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने निर्णय पारित गरेको हो ।
पार्टी केन्द्रीय तथा पोलिटब्युरो सदस्य संघीय...
हेटौंडा/अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त...
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले देशमै गरिखाने वातावरण नबन्दा भदौ २३ र २४ गते नेपालको राजनीतिमा अकल्पनिय अप्राकृतिक प्रकोप भएको बताएका छन् ।
राजनीतिक परिवर्तन भए पनि गरिखाने वातावरण बन्न नसक्दा युवापंक्तिहरु निराश हुन पुगेको उनले उल्लेख गरे । मकवानपुरगढी–५,...
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका ४ नं. वडालाई २०८४ सालसम्म कच्चि, खाल्टाखुल्टी र डुवान मुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले बताए । लक्ष्मी टोल विकास संस्थाको ८ औं साधारणसभाको उद्घाटन गर्दै ४ नं. वडा हेटौंडाको मूख्य बजार क्षेत्र र मुटुको वडा...
हेटौंडा/बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रको सुशासन र पारदर्शिता मजबुत बनाउने उद्देश्यसहित तीन दिने प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी हेटौंडामा प्रारम्भ भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु गरिएको समीक्षा कार्यक्रम प्रदेशभरि सञ्चालन भएका स्वास्थ्य सेवा, संरचना र कार्यक्रममा आएको प्रगतिलाई एउटै...