17.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाएकै दिन ११ छात्रा बिरामी
spot_img

एकै दिन ११ छात्रा बिरामी

spot_img
हेटौंडा/मनहरी गाउपालिका वडा नम्बर–२, भुन्द्रुङटा“डीस्थित सीता माध्यमिक विद्यालयमा एकै दिन ११ छात्रा बिरामी भएका छन् । केही दिनअघिदेखी कक्षा–८ मा पढ्ने छात्रा सुशीला थिङ पटकपटक बिरामी भइरहेकी थिइन् ।
मंगलबार भने कक्षा–८, ७ र ५ मा पढ्ने छात्राहरु पनि बिरामी भएका हुन् । बिरामीका अनुसार सुरुमा हातखुट्टा समाएर आउने र पछि केही थाहा नपाउने अनि बेथाले छाडेपछि हातखुट्टा र ज्यान दुखेको महसुस हुने गर्दछ । छात्राहरु बिरामी हुन थालेपछि एक्कासि रुने, कराउने, चिच्याउने र बर्बराउने गर्छन् ।
बर्बराउन थालेपछि उठेर हि“ड्न खोज्ने, मान्छेले समात्यो भने नसमात्नु, मलाई छाडिदेऊ, मलाई साथीले बोलाइराछ, म जान्छु भन्छन् भने कहिले घा“टी निचरिराछ भन्छन् । यस्तो हुनुको कारण पत्ता लगाउन सकिएको छैन । कसैले डरका कारण मानसिक असन्तुलन भइ त्यस्तो हुने बताउ“छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि