22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामोबाइलको सदुपयोग गरौं’
spot_img

मोबाइलको सदुपयोग गरौं’

spot_img

हेटौंडा/नेपाली कांग्रेसकी सहमहामन्त्री डीना उपाध्यायले मोबाइल र सामाजिकसञ्जालको सदुपयोग गरेर पार्टीको विचारस“गै आआफ्‌्‌नो क्षमता प्रदर्शन गर्न आग्रह गरेकी छन् । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले मोबाइल र सामाजिकसञ्जाल दुरुपयोग नगर्न आग्रह गरेकी हुन् ।

हाम्रो हातमा मोबाइल छ, सामाजिकसञ्जाल छ । त्यसलाई प्रयोग गरौं । त्यसलाई दुरुपयोग नगरौं,’ सहमहामन्त्री उपाध्यायले भनिन्‌–नेतालाई गाली गरेर दुरुपयोग गर्ने होइन, हाम्रो विचार, पार्टीको विचार र हाम्रो शक्ति, क्षमतालाई प्रदर्शन गरौं । उनले विगतमा आफूहरु विद्यार्थी हु“दा हालको जस्तो मोबाइल फोन र सामाजिकसञ्जाल नभएको स्मरण गर्दै तत्कालीन समयमा पार्टीको विचार फैलाउन सडक र मञ्चहरु उपयोग गरेको पनि बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि