22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा टीभीएसको विशेष सर्भिस क्याम्प
spot_img

हेटौंडामा टीभीएसको विशेष सर्भिस क्याम्प

spot_img
हेटौंडा/टीभीएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले हेटौंडामा टीभीएसको विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।
हेटौंडाको रानी दरबारअगाडि रहेको टीभीएसको आधिकारिक सर्भिस सेन्टर हेटौंडा अटोमार्टमा असार २२ देखि २४ गतेसम्म विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन हुने हेटौंडा अटोमार्ट सञ्चालक प्रवेशराज बरुवालले बताए । बरुवालका अनुसार  सर्भिस क्याम्पमा आफ्‌नो सवारीसाधन मर्मतका लागि आउने ग्राहकका लागि एक ।
थान आकर्षक टीसर्ट उपलब्ध गराइनुका साथै स्पेयर पार्टस् र इञ्जिन आयलमा १०/१० प्रतिशत् छुट र लेवर चार्जमा ५० प्रतिशत् छुट हुनेछ । सर्भिस क्याम्पकै अवसरमा टीभीएसका सवारीसाधन विशेष छुट सुबिधासहित वार्षिक मर्मत सम्झौता गरिने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि