24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाविपन्न विद्याथीलाई खाद्यान्न
spot_img

विपन्न विद्याथीलाई खाद्यान्न

spot_img

हेटौंडा/जीवनज्योति आधारभुत विद्यालय हेटौंडा उपमहानगरपालिका वडा–१९, लेखपानीलाई एक समारोहबीच खाद्यान वितरण गरिएको छ ।

विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आउने भएकाले हेटौंडा मोडल अस्पताल प्रालि र हेटौंडा उपमहानगरपालिका वडा–१ र स्वर्ण भण्डार हेटौंडा उपमहानगरपालिका वडा–१० को सहयोगमा खाद्यान्न वितरण गरिएको जानकारी समन्वयकारी कमलचन्द्र सुमनले जनाए ।

- Advertisement - Ad Banner

उनका अनुसार शिक्षण सिकाइ सुधार अभियानी सदस्य हिमा बिडारीको समेत सहभागितामा सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश सभापति ज्योतिरत्न बज्राचार्यले विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि