24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउद्योग वाणिज्य संघमा कार्यसमितिको सपथ
spot_img

उद्योग वाणिज्य संघमा कार्यसमितिको सपथ

spot_img

हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष प्रमोदसिं रानाभाटसहित कार्यसमितिले सपथ लिएको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएका हुन् ।

संघ अध्यक्ष रानाभाटसहित उपाध्यक्ष दीपक उप्रेती, उज्ज्वल चौलागाई, राजु अधिकारी र काव्यमणि अधिकारीले सपथ लिएका हुन् । महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, सहकोषाध्यक्ष निलम वैद्य, सचिवहरु रुपकराज दहाल, माधब ज्ञवाली, कुलप्रसाद चौलागाईं, राजाराम कार्की/नेत्रप्रसाद खतिवडाले सपथ लिएका हुन् ।

- Advertisement - Ad Banner

संघ सदस्यहरुमा जगदीश दाहाल, कृष्णगोपाल महर्जन, भुपेन्द्रप्रसाद अधिकारी, शम्भु पुडासैनी, सन्तोष घिमिरे, राजेन्द्र लामिछाने, सीतादेवी भेटवाल, निलम बजगाई, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, शंकरप्रसाद कालाखेती, सुकृतराज पराजुली, विक्रमकुमार सञ्जेल, निलम पाण्डे, अंकिता सुमार्गी, नवराज खतिवडालगायत निर्वाचित भएका छन् । सपथग्रहण कार्यक्रममा संघ अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालले नवनिर्वाचित अध्यक्ष रानाभाटलाई टीका, माला लगाएर पद हस्तान्तरण गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि