21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचेपाङ एमालेमै फर्किए
spot_img

चेपाङ एमालेमै फर्किए

spot_img

हेटौंडा/नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोबिन्दराम चेपाङ नेकपा (एमाले) मा फर्किएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौं बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँट सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन् ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् । बैठकमा हालसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् भने स्थायी र पोलिटब्युरो गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि