22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाटीकाभैरव–हेटौंडा यात्रा जोखिमपूर्ण
spot_img

टीकाभैरव–हेटौंडा यात्रा जोखिमपूर्ण

spot_img

हेटौंडा/टीकाभैरवदेखि भीमफेदी (बागमती पुलसम्म) का विभिन्न ठाउँमा पहिरो झरेका कारण सवारीसाधनहरु फसिरहेका छन् । पानी परेका विभिन्न स्थानमा रातिको समयमा हुस्सु लाग्ने हुाँ यात्रा गर्दा बाटो नदेखिने समस्या सिर्जना भएको छ ।

भीमफेदी (बागमती खोला) देखि मकवानपुरगढीसम्म विभिन्न ठाउँमा सुक्खा पहिरो झरिरहेको र बाटो निर्माण भइरहेका
कारण आवतजावत गर्दा बुझेरमात्र गर्न सुझाव दिइएको छ । छपेलीदेखि मकवानपुर आवतजावत गर्दा बाटोमा पेट्रोल पम्प र ग्यारेजको समस्या देखिएको छ ।

- Advertisement - Ad Banner

पछिल्लो समय सिन्धुलीको बाटोमा रोशी खोलाका कारण वर्षामा टाइमकार्ड लागु भएर सवारीसाधन राति ६ बजेदेखि विहान ५ः३० बजेसम्म चलाउन नपाउने भएपछि बैकल्पिक बाटोका रुपमा मान्छेले कान्तिलोकपथ (टीकाभैरव–हेटौंडा) बाटो प्रयोग गरिरहेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि