24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापानी जम्ने ठाउँमा ७० ट्रिप ग्राबेल
spot_img

पानी जम्ने ठाउँमा ७० ट्रिप ग्राबेल

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित सिमलटारको पानी जम्ने ठाउँहरुमा ग्राबेल बिच्छ्याइएको छ । हेटौंडा–११ नम्बर वडाले करिब ७० ट्रिप ग्राबेल बिच्छ्याएको वडा सदस्य विकास नेपालले जानकारी दिए ।

वडा अध्यक्ष जुना दाहाल र वडा सस्य विकास नेपालको सक्रियता र सहयोगमा ग्राबेल ओच्छ्याउने काम भएको सिमलटार टोलविकास संस्था सहसचिव जोशन योञ्जनले जानकारी दिए । वर्षाको बेलामा पानी जम्ने र पानीले निकास नपाएर घरघर छिर्ने भएकाले समस्या भएको गुनासो बढेपछि वडा सदस्य नेपालसहित टोलीले स्थलगत् निरीक्षण गरी ग्राबेल ओच्छ्याउने काम गरेको वडा सदस्य नेपालले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि