24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामहिलालाई हाते कढाइ एडभान्स तालिम

महिलालाई हाते कढाइ एडभान्स तालिम

हेटौंडा/महिलाको १ महिने हाते कढाइ एडभान्स तालिम सम्पन्न भएको छ । लब्ली न्यू क्रिएसनको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा भएको तालिम महिलाहरुले पूरा गरेको आयोजक संस्था प्रमुख शोभा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठले सहजीकरण गरेको तालिमका सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले प्रमाणपत्र बितरण गरेकी थिइन् । विशेष अतिथि हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले बजारीकरणमा सघाउने बताए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको हलमा भएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here