17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामिटर चोरी अभियोगमा पक्राउ
spot_img

मिटर चोरी अभियोगमा पक्राउ

spot_img

हेटौंडा/हेटौंडामा खानेपानी धाराको मिटर चोरी अभियोगमा १ जना पक्राउ परेका छन् । शुक्रबार विहान साढे १ बजेको समयमा हेटौंडा–४, भुवनसिंह पथस्थित यमबहादुर लामिछानेको घरमा जडान भएको खानेपानी धाराको मिटर चोरी गर्ने २१ वर्षीय सुरेश कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिटर चोरी भएको मौखिक सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले हुलियाका आधारमा खोजतलास गर्ने क्रममा सडकमा हि“डिरहेको अवस्थामा हेटौंडा–२, वनस्खण्डीमा डेरा गरी बस्ने कुमाललाई चोरीको मिटरसहित फेला पारेको हो । कुमाललाई मकवानपुर जिल्ला अदालतबाट चोरी तथा डा“कासम्बन्धि कसुर मुद्धामा ७ दिन म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि