30.4 C
Makwānpur

सन्देश सम्बाददाता

मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौ- कमल थापा

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, बिकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् । 'भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन,आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन' थापाले भने । अहिलेको ब्यबस्था असफल साबित...

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ । श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो । श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए...

गढी गाउँपालिकामा एसईई उत्कृष्ट विद्यार्थी सम्मान

हेटौँडा | गढी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका ९ वटा विद्यालयबाट ४८ जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको...

२५० महिलालाई ड्राइभिङ तालिम दिने यातायात मन्त्रीको निर्णय

हेटौंडा | बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । प्रदेशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा...

मितेरी साकोसद्धारा वार्षिक बजेट तथा योजना निर्माण

इन्द्रसरोवर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाले चालु आव २०८१-८२ का लागि अनुमानित बजेट तथा योजना निर्माण गरेको छ । संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष समेत रहेका...

ताजा सन्देश