20 C
Makwānpur

मनिता राना

‘कानुन बनाउने स्थानमा पीडित’ संसदमा दर्ता भयो जलन सम्बन्धि विधेयक

हेटौंडा : प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै हेटौंडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपूर्वन–६ का राज भनिने दिलीपराज केशरीलाई दोषीठहर गर्दै अदालतले १ करोड १४ लाख रुपियाँ क्षतिपूर्ति तोक्यो । तर, फैसला भएको लामो समय बितिसक्दा पनि...

आमाहरुलाई आग्रह ‘स्तनपान गराउँदा मोबाइल प्रयोग नगरौं’

हेटौंडा । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आमाहरुलाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा चितवनमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् । विश्व स्तनपान सप्ताहका अवसरमा भरतपुरमा...

स्तनपान सप्ताह: शिशुको पहिलो प्राकृतिक खोप

हेटौंडा | हेटौंडामा ८० प्रतिशत् महिलाले बच्चालाई स्तनपान गराउछन् भने २० प्रतिशत् महिलाहरुले विविध कारण (अफिस जानपर्ने स्थिति, बिदा नमिलेर घरबाहिर बस्नुपर्ने) कारण डब्बा वा अन्य दूध खुवाउने गरेका छन् । हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरि खड्काले आमाको...

सुक्खा यामको पीडा: वन्यजन्तुलाई ट्यांकरबाट पानी खुवाउँदै निकुञ्ज

मनिता राना बारा | मकवानपुर जोडिएको पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरुका लागि पानीको समस्या देखिँदा निकुन्ज प्रशासनले निकै मेहनत गर्नुपरेको छ । निकुञ्जभित्र रहेका अधिकांश पानीका स्रोतहरु सुक्खा मौसममा सुक्ने भएपछि वन्यजन्तुहरुलाई समस्या नहोस् भन्ने हेतुले पिउने पानीको व्यवस्थापन मिलाउने गरिएको...

ताजा सन्देश