19.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा२८३ छात्रछात्रालाई शैक्षिक सामग्री
spot_img

२८३ छात्रछात्रालाई शैक्षिक सामग्री

spot_img

हेटौंडा÷रोटरी क्लब अफ हेटौंडाले भीमफेदी–१, सानुटारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा युकेजीदेखि १० सम्म अध्ययनरत् २ सय ८३ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर थिङको सभाध्यक्षतामा सञ्चालित शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रअ मानबहादुर घलान र रोटरी क्लब अफ हेटौंडा अध्यक्ष प्रमेश प्रधानले बोलेका थिए । रोटरी क्लब सचिव रामबाबु थापाद्वारा सञ्चालित शैक्षिक सामग्री वितरण कार्यक्रममा शैक्षिक सामग्री हेटौंडाका वासुलाल श्रेष्ठले प्रायोजन गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि