16 C
Makwānpur
Homeसमाजक्लासिक टेकको रिफर बोनस ६ महिना, तिमीलाइ पनि मलाइ पनि !
spot_img

क्लासिक टेकको रिफर बोनस ६ महिना, तिमीलाइ पनि मलाइ पनि !

spot_img

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत तिमी लाइ पनि मलाइ पनि अफर सार्वजनिक गरेको छ। अब ग्राहकले क्लासिक टेक मोबाइल एप बाट रिफर गर्दा। रिफर गर्ने र रिफर मार्फाद इन्टरनेट + आइपी टी. भी जडान गर्ने दुवै जनाको हात खालि नहुने अर्थात् दुवैको एकाउन्ट मा बोनास थपिने गरि उक्त अफर सार्वजानिक गरेको हो।

कम्पनिका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट + आइपी टी .भी र रिफर मार्फाद इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना सम्मको इन्टरनेट + आइपी टी. भी बोनस साथै वाइफ़ाइ 6 भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने कम्पनीले बताएको छ। नजिकिदै गरेको चाडपर्बलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एम बि पी एस देखी ३०० एम बि पी एस सम्मको १ वर्ष को इन्टरनेट + आइपी टी. भी जडान गर्दा रिफर बोनस पाउने छन। १२५ एम बि पि एस जडान गर्दा प्रति महिना रू ३०३ र २०० एम बि पि एस जडानमा प्रति महिना रू. ५९१ लाग्ने छ। आफ्नो आफन्त छर छिमेकी साथी भाइ स्टमित्र हरुलाई क्लासिक टेक मोबाइल एप बाट सजिलै रिफर
गर्न सकिने कम्पनीले बताएको छ ।

- Advertisement - Ad Banner

उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ। थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि