12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडालागुऔषधसहित अटोचालक पक्राउ
spot_img

लागुऔषधसहित अटोचालक पक्राउ

spot_img

हेटौंडा/इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटांैडा–१९, बासुदेवटोलस्थितमा कुवापानीबाट बस्तीपुरतर्फ आउ“दै गरेको अटोबाट लागुऔषध बरामद गरी चालकलाई पक्राउ गरेको छ ।

ना. २ ह २६२९ नम्बर अटो रोकेर चालक हेटांैडा–१९ बस्ने वर्ष ५३ का चन्द्रबहादुर मोक्तानलाई शंका लागेर खानतलासी गर्दा अटोभित्र रातो प्लाष्टिकमा पोका पारेर लुकाइल्याइएको अवस्थामा प्रतिबन्धित लागुऔषध गा“जा ५ किलो ६० ग्राम फेला परेको हो । उक्त लागुऔषध तथा अटोसहित चालक मोक्तानलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि