12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावीरबहादुरले छाडे साथ
spot_img

वीरबहादुरले छाडे साथ

spot_img

हेटौंडा/तत्कालीन नेकपा माओवादी केन्द्र मनहरी गाउ“ कमिटी अध्यक्ष आनन्द घलान (वीरबहादुर) ले पूर्वमाओवादीहरुको साथ छाडेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रलगायत पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध नहुने उनले बताए ।

उनका अनुसार २८ वर्ष काम गरेको माओवादी भएकाले यस पार्टीले लिएको लक्ष्य हिजोको जनयुद्धको मर्मभन्दा बहिरा गएको हुनाले उक्त पार्टीबाट नेपाली समाजले चाहेको ठाउ“मा पुग्न नसक्ने देखेका कारण कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा लाग्ने घलानले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि