9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाखानेपानी तथा ढल व्यवस्थापनलाई एकीकृत व्यवस्थापनको प्रयास
spot_img

खानेपानी तथा ढल व्यवस्थापनलाई एकीकृत व्यवस्थापनको प्रयास

spot_img
हेटौंडा/हेटौंडा उपमहानगरपालिका क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत् सार्वजनिक छलफल गरिएको छ ।
हेटौंडा–५ स्थित कर्रा फोहर पानी प्रशोधन केन्द्रको पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धि सरोकारवालास“गको छलफलमा स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी, प्राविधिक र समुदायका सदस्यहरुको सहभागिता थियो । कार्यक्रममा सरोकारवालाले प्रशोधन केन्द्र पुनर्निर्माण भएपछि प्रदुषण नियन्त्रण, सरसफाइ सुधार, स्वच्छ खानेपानी आपूर्ति र दीर्घकालीन ढल व्यवस्थापनमा सहज हुने अपेक्षा व्यक्त गरे । हेटौंडा उपमहानगरपालिकाले यस योजनालाई शहरको दीगो विकासका लागि महत्वपूर्ण परियोजनाका रुपमा लिएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि