10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा२१२ किलो गा“जा बेबारिस
spot_img

२१२ किलो गा“जा बेबारिस

spot_img

हेटौंडा/प्रहरीले आइतबार राति करिब २ बजे हेटौंडा–३, च्यानडाडा“स्थित भित्री जंगलको बाटोमा गा“जा बरामख गरेको छ । उक्त स्थानमा प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीलाई गा“जा बोकी आउ“दै गरेका ७/८ जना मानिसले देख्नासाथ सोही स्थानमा गा“जाको भारी फालेर जंगलतर्फ भागेका थिए । २ सय १२ किलो ८ सय ६० ग्राम रहेको गा“जा बरामद गरी फरार रहेका व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि