9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग
spot_img

स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग

spot_img

हेटौंडा/१७ औं स्थापना दिवसको अवसर पारेर हेटौँडा–११ स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । आइतबार सहकारी अध्यक्ष फूलमान श्रेष्ठको नेतृत्वमा सहकारीका पदाधिकारी आश्रममा पुगेर खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

स्थापना दिवसका अवसरमा सहकारीले आइतबार सा“झ दीप प्रज्ज्वलन गरेको थियो । २ हजार ४ सय २२ सेयर सदस्य रहेको सहकारीको सेयर पु“जी २ करोड ८७ लाख छ भने बचत २४ करोड र ऋण लगानी १७ करोड ४१ लाख छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि