12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबाघको आक्रमणबाट मृत्यु
spot_img

बाघको आक्रमणबाट मृत्यु

spot_img
हेटौंडा/बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२२, अमलेखगञ्जका ५५ वर्षीय  कृष्णप्रसाद शर्माको मृत्यु भएको हो ।
बुधबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा गएको शर्मालाई बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि