9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापार्टीको आन्तरिक गुटबन्दी हटाइने
spot_img

पार्टीको आन्तरिक गुटबन्दी हटाइने

spot_img
हेटौंडा/नेकपा (एकीकृत समाजवादी) ले हेटौंडामा पार्टीको चौथो स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा विचार गोष्ठी आयोजना गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी मकवानपुरको आयोजनामा गरिएको विचार गोष्ठीमा पार्टीभित्रका आन्तरिक गुटबन्दी र अनेकता हटाउने नेताहरुको भनाइ थियो । पार्टी जिल्ला अध्यक्ष विष्णु दाहालको सभाध्यक्षतामा हेटौंडा–४ पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य राजाराम स्यांतानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य यादब गजुरेल, बागमती प्रदेश सदस्य माधब तिमल्सिना, रामेश राई, कल्पना बिश्वकर्मा, जिल्ला उपाध्यक्ष ध्रुव भुजेल, नगर अध्यक्ष विष्णुमाया लामा, रघुप्रसाद आचार्य  र शिशिर पराजुलीलगायतको आतिथ्यता थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि