22.2 C
Makwānpur
Homeबिचारऔषधिको रूपमा गाईको दुधको महत्व
spot_img

औषधिको रूपमा गाईको दुधको महत्व

spot_img
भारतवर्षमा गाईको दुधलाई प्राचिन समयदेखि औषधिको रूपमा मानिदै आएको छ । चिकित्सकीय विचार अनुसार दुध ज्यादै महत्वपूर्ण परिकार हो । यो शरीरको लागि एकदम उपयोगिको रूपमा रहेको विश्वास गरिन्छ । खाद्य पदार्थमा दुधलाई उच्च कोटिको रूपमा प्रस्तुत गरिएको छ ।
दुध प्रोटिनयुतm, भिटामिन, कार्वोहाइडे्रट्स, खनिज, इन्जाइम, नुनयुतm हुन्छ । दुधमा क्याल्सियम तथा प्रोटिनको तत्व हुने भएको हुनाले सबैका लागि उत्तमको रूपमा लिइएको छ । मानव जातिका लागि दुध सबभन्दा ठूलो खानाको परिकारको रूपमा पाईन्छ । बालकदेखि बृद्व समेतको लागि उपयुतm भएको हुनाले सबैलाई खानको लागि सुझाव दिने गर्दछन् ।
प्रकृतिमा पाइने तत्वहरू ( दुधमा सुगर, लैक्टोज प्राप्त हुने गर्दछ ।
प्राणी जगतमा नाडी मण्डल एवम् बुद्वि विकासका लागि दुध ज्यादै लाभदायक हुन्छ ।
गतिशील शारीरिक क्रियाशिल क्रियाकलापको लागि कार्वोहाईडे्रटस अति आवश्यक हुन्छ ।
शरीरमा रातो कोशिकाको समन्वय एवम् शारीरिक शतिmको सुधारका लागि आइरन तत्वको आवश्यकता पर्दछ ।
क्यालसियम तथा फोस्फोरसले दा“त तथा खप्परलाई मजबुत बनाउनका लागि सहायक शिद्व हुनेछ ।
भिटामिन आ“खाको रोशनी तथा त्वचा स्वस्थ राख्नमा सहयोग भई काम्ने रोग पनि हटेर जानेछ ।
भिटामिनसि’ शारीरीक रोगहरुको प्रतिरोध गर्नका लागि शतिm पैदा हुने गर्दछ ।
भिटामिन डि’ ले सुख्खा रोग लागेमा यसले फाइदा नै पुर्‍याउदछ ।
भिटामिन वि’ ले नाडी मण्डल एवम् शारि–रीक विकासका लागि अति आवश्यक छ ।
गाईको नियमित दुध सेवनले निम्नबमोजिमका फाइदाहरु हुन्छन् :
गराती सुत्नुभन्दा अगाडि एक कप तातो दुध खानाले नया“ रगत निर्माणमा सहयोग पुग्दछ र   विषयुतm परिकारलाई पनि यसले निस्तेज पार्दछ । गबिहान थोरै तातो दुध सेवन गर्नाले पाचनक्रियालाई मजबुत गर्नका लागि राम्रो सावित हुनेछ ।
गगरम दुधमा काल्चि मिश्री मिलाएर खानाले सर्दी कम भएर जान्छ ।
गदुध १०० ग्राममा १४ मिलिग्राम कोलोष्टर हुने भएको हुनाले मधुमेहका रोगीहरूले नतताइकन खाने सल्लाह दिइएको छ ।
गउच्च रतmचाप भएका मानिसले प्रतिदिन २०० मि.लि.ग्राम दुध खाने सल्लाह दिइएको छ ।  गअग्निबर्धक ब्रणका रोगीहरूका लागि दुध एकदम आवश्यक खाना हो । ५० मि.लि.चिसो दुधमा एक चम्चा चनाको सातु २/२ घण्टाको बीचमा खान दिनाले चाडै लाभ पुग्न गएको महशुस हुन जान्छ । गअल्सरका लागि निकै उपयोगी हुन जान्छ ।
गदुध सेवन गर्नाले सात्विक विचार, मानशिक शुद्वि तथा बौद्विक विकास भएर जानेछ ।
परापुर्वक ऋषिमुनीहरूको समयदेखि नै दुधलाई बढी महत्व दिदै आएको पाइन्छ । गाईलाई गौ माताको रूपमा लिने गरिएको छ । हिन्दुहरूले गाईलाई ठूलो सम्मान पनि दिन्छन् । हामी विभिन्न किसिमका जनावरहरूबाट सजिलैसंग दुध प्राप्त गर्न सक्दछौ । विशेषगरी गाई, भैसी, बाख्रा, भेडी, उटले दुध दिन्छ । तिनीहरूबाट प्राप्त दुध उपयोग गरिरहेका छौ । गाईको दुध अमृतसरह हुन्छ भनिएको छ । बच्चा जन्मिसकेपछि गाईको दुध सेवन गराउने हो भने बालकको स्मरण शतिm बढेर जानेछ भन्ने मान्यता छ । सबभन्दा पोषिलो दुध कालो बाख्राको दुध नै हो ।
जस्ले कालो बाख्राको दुध खान्छ, उसले सजिलैसंग पोषण तत्व पाउन सक्दछ । भारतको राजस्थान निवासीहरू उटको दुध खान बढी मन पराउंदछन् । वर्तमान समयमा डाक्टरले बालकहरूलाई गाईको दुध नखुवाउने सल्लाह दिन्छन् । किनकी गाईको दुध निकै कडा हुन्छ । बरू त्यसको सट्टा सेरेलिक्स खाने सल्लाह दिन्छन् । जस्को शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ, त्यस्ताले खानु हुंदैन भनिएको छ । प्रोटिन बढी भयो भने किड्नीलाई नष्ट गरिदिन्छ । हामीले सबै चीज खान हुने रहेछ तर, सिमित मात्रामा खानुपर्छ । शरीरको परिस्थिति हेरेर मात्र खानु पर्दछ ।
चिया स्वास्थ्यका लागि कति हानिकारक ?
विश्वका अधिकांश मानिसहरू चिया पिउने गर्दछन् । चिया बिना घरमा आएका पाहुनाहरूको स्वागतमा अधुरो पनि हुन जानेछ । चियाबाट नै अधिकांस मानिसहरूमा स्नेह जागेर आउ“दछ । तर, चिया वास्तवमा हानीकारक छ भन्ने उनीहरू लाई थाहा छैन । चियाले विभिन्न रोगहरू ल्याउन सक्दछ । वैज्ञानिकहरूले खोज गरेर पत्ता लगाएका छन् कि चियामा ३ किसिमका विषहरूले भरिएको हुन्छ । चिया सबभन्दा पहिले चीनबाट शुरू भएको हो । चीनमा रातो चिया, कालो चिया, हरियो चिया पाइन्छ ।
गथिनः चिया खानाले जो साधारणरूपले भन्नु पर्दा हल्का आनन्द भएको महशुस गर्दछन् । थिन नामक विषले गर्दा नै हल्का भएको महसुस गर्दछन् । ज्ञान तन्तुहरूमा यसले ठूलो विष फैलाउन सहयोग गर्दछ ।
गटेनिनः टेनिन नामक तत्व चियामा पाइन्छ । यसले पेटमा कव्जियत गर्नमा सहयोग गर्दछ । चियाले पाचनशतिm कमजोर बनाउ“दछ । चिया बढी खानाले निद्रा पर्दैन । जसरी शरीरमा रक्सिको रन्को चढ्छ, त्यसैगरी टेनिनले पनि प्रभाव पार्दछ । चिया खानाले शुरूमा तागत दिएको जस्तो अनुभव हुन जान्छ । केही बेरपछि थकाई लागेको जस्तो भएर आउ“छ । थकाई लागेको जस्तो हुने भएको हुनाले फेरि चिया खान मन लाग्दछ ।
गक्याफिनः यो सबभन्दा महाविष हो । यो विष रक्सि र तमाखुमा पाइनेभन्दा बढी खतरनाक विष हो । निकोटिनको समान हुन्छ क्mैफिन । शरीरलाई सबभन्दा चांडै कमजोर बनाउ“दछ । शरीर एकदम खोक्रो भएर जान्छ । मुटुको धड्कन बढाउंदछ । ज्यादा सेवन गरेमा मुटु बन्द भएर मानिसको मृत्यु हुने धेरै सम्भावना रहन्छ । चियामा कैफिनको मात्रा ज्यादा हुन्छ । मानिसहरू यसलाई खान बढी मन पराउ“दछन् । चियाले उत्तेजना पनि दिन्छ । मस्तिष्कमा ठूलो प्रभाव पार्दछ । विश्वमा अहिले हृदयघात सम्बन्धिका रोगीहरू ज्यादा हुन थालेका छन् । चियाको कारणले गर्दा नै मानिसहरू कुलतमा परिरहेका छन् । विस्तारै विस्तारै चियाले आफ्‌नो काम गरिरहेको हुन्छ । शरीरको सबै रगतहरू नै सुकाई दिन्छ । पिसाव बढी लगाउनमा चियाले ठूलो भूमिका खेलेको हुन्छ । खराव वस्तुहरू पिसावबाट बाहिर जानुपर्ने हो । शरिरको भित्री भागमा नै जमेर बस्दछ । जसका कारणले गर्दा हृदयसम्बन्धि रोग लाग्न सक्दछ । सुप्रशिद्व चिकित्सक डा.जोन हावेका अनुसारः जब चियाको बढी सेवन गरिन्छ, उसको कारणले गर्दा टेनिन एसिडको कारणले गर्दा पेटमा गडबढी देखा पर्दछ । पेट फुल्न थाल्दछ, पेटमा दर्द, पेट कब्जियत, मुटु अनियमित तरिकावाट चल्न थाल्दछ । निन्द्रा लाग्दैन । चियावाट दा“त तथा अँ“खासम्बन्धि रोग लाग्न सक्दछ । शरीरको बाहिरीपनमा उदास हुन थाल्दछ । चिया व्यापारीहरूले गरिवहरूलाई पनि चिया खाने बानीको विकास गरि दिन्छन् । वर्तमान समयमा धनी तथा गरिब दुवैले चिया खाने गर्दछन् । खाना नपाए पनि हुन्छ । तर, चिया भने ठिक समयमा खानु पर्दछ । विनासकारी चियाको लतबाट सबै टाढा रहन सक्दा आफू, परिवार समाज तथा राष्ट्रका लागिसमेत राम्रो हुने देखिन्छ ।
बर्तमान समयमा चियाको महत्व ज्यादै बढ्दै गएको पाईन्छ । चियाको शुरूवात सबैभन्दा पहिले चिनबाट भएको मानिन्छ । पहिले चिया खानाले थकाई मेट्छ भनेर पिउने गर्दथे । विश्वका अधिकांश मानिसहरू चिया खाने गर्दछन् । चिया खाएमा नशा चढेर जान्छ । शुरूमा चिया खानाले आनन्दको अनुभूति भएता पनि यसले पछि गएर नशाको रूप लिने गर्दछ । चिया खानाले के कस्तो फाइदा वा बेफाइदा हुन्छ भन्ने कुरामाथि नै अवगत गराई सकेको छु । हामीमा कुनै किसिमको लत हुनु ह“ुदैन, लत नराम्रो पक्ष हो । तपाइले आत्मा खुल्ला छोड्नु भयो भने दुःख पाउनु हुन्छ । आत्माले तपाईलाई नियन्त्रण गर्ने होइन, कि तपाईले आत्मालाई नियन्त्रण गर्न सक्नु पर्दछ । आजैको दिनबाट तपाईमा कुनै किसिमको लत छ भने तुरून्त छोड्न कोशिस गर्नु होस् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि