22.2 C
Makwānpur
spot_img

महिला मृत फेला

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा एक महिला मृत भेटिएकी छन् । हेटौंडा वडा नम्बर–१, स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउँसो १२ बजे लीलामणि पौडेलको घरअगाडि मनहरी गाउँपालिका वडा नम्बर–३, हाँडीखोला घर भएकी ३७ वर्षीया सीता ब्लोन बेबारिस अवस्थामा मृत फेला परेकी हुन् । मृतक ब्लोन हेटौंडा बजार क्षेत्रमा कबाडीको काम गरी बेवारिस अवस्थामा बस्दै आएको प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि