24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाशिक्षक संगठन उपमहानगरमा पोखरेल
spot_img

शिक्षक संगठन उपमहानगरमा पोखरेल

spot_img

हेटौंडा/नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समितिको तेस्रो उपमहानगर अधिवेशन भएको छ । अधिवेशनले कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा ३४ सदस्यीय समिति गठन गरको छ ।

उपाध्यक्ष सिर्जना रानाभाट, रत्नबहादुर स्यांतान, सचिव चरञ्जीवी घिमिरे, कोषाध्यक्ष प्रेमबहादुर स्यांतान, सहसचिव सिर्जनाकुमारी शर्मा र सहकोषाध्यक्ष उमा लामा छन् । गोपीरमण प्याकुरेलको सभाध्यक्षता, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता एवम् हेटौंडा उपमहानगर–४ वडा अध्यक्ष नवीन सिग्देल तथा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेलको विशिष्ट आतिथ्यता सभा भएको हो ।

- Advertisement - Ad Banner

सभामा पूर्वराष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, पूर्वबागमती प्रदेश सचिवालय सदस्य मोहनप्रसाद शर्मा, बागमती प्रदेश कोषाध्यक्ष लक्ष्मी चौलागाईं, जिल्ला अध्यक्ष श्रीराम दाहाल, प्रदेश सदस्य सुनील गौतम, बालकुमार श्रेष्ठ, दीपक गौतम, जिल्ला सचिव मुकुन्द न्यौपानेलगायत पदाधिकारी एवम् सदस्य र सल्लाहकार, अन्य पालिकाका अध्यक्षहरुको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि