22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभारतमा तहल्का मच्चाइन् मकवानपुरे चेलीले
spot_img

भारतमा तहल्का मच्चाइन् मकवानपुरे चेलीले

spot_img

हेटौंडा/भारतको मुम्बईमा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा मकवानपुरे एक चेलीले २ पदक हासिल गर्दै तहल्का मच्चाएकी छन् । भारतको रायगढमा भएको कराते प्रतियोगितामा मकवानपुरको हेटौंडा मेनडोजोकी खेलाडी श्रेया श्रेष्ठले प्रतिष्पर्धाको पहिलो दिनको एकल कातातर्फ प्रथम स्थान गरेकी थिइन् भने दोस्रो खेलमा ५० केजी तौल समूहको प्रतियोगितामा भारतकी खेलाडीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएकी नेपाल सितोरियो कराते प्रतिक्ष्ँक सुरेन्द्र श्रेष्ठले जानकारी गराए ।

साताव्यापी सितोरियो कराते प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्दै श्रेष्ठले पदक हासिल गर्न सफल भएकी हुन् । हेटौंडा–४ निवासी खेलाडी श्रेष्ठले हेटौंडा मेनडोजोबाट प्रशिक्षण लिइरहेकी छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि