24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा-१५ मा ख्रीष्टमस महोत्सव
spot_img

हेटौंडा-१५ मा ख्रीष्टमस महोत्सव

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटेमा ख्रीष्टमस महोत्सव गरिएको छ । इसाई युवाहरुको एकता जवान संगतिको आयोजनामा महोत्सव गरिएको हो ।

कार्यक्रममा ख्रीष्टमसको शुभकामना आदानप्रदान, साँस्कृतिक प्रदर्शनीसमेत गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगर पालिका-१५ नम्बर वडा अध्यक्ष सुनील मुक्तानको प्रमुख आतिथ्यता, वरिष्ट रेभरेन पाष्टर मानबहादुर लामालगायत वरिष्ठ पाष्टर अगुवाहरु र जवान अगुवालगायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि