12.1 C
Makwānpur
HomeUncategorizedमाझी मृत भेटिए
spot_img

माझी मृत भेटिए

spot_img

हेटौंडा/हेटौंडा-४, कमलडाँडास्थित एक घरमा भाडामा बस्ने व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कमलडाँडास्थित उषा लामाको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक इन्द्रावती गापा-११ स्थायी निवासी २९ वर्षीय भगवती भनिने इन्द्रबहादुर माझी आइतबार विहान मृत अवस्थामा भेटिएका हुन् ।

उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति रहेको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि