31.9 C
Makwānpur
Homeबिचारशाहाकारी जीवनबाट स्वास्थ्यको सुरक्षा कसरी हुन सक्दछ ?

शाहाकारी जीवनबाट स्वास्थ्यको सुरक्षा कसरी हुन सक्दछ ?

शाहाकारी जीवन एक यस्तो प्रणाली हो । हिन्दु सभ्यतामा यसको गहिरो सम्वन्ध छ । यसको लागि नैतिक, आर्थिक, अंहिसा प्रकृति, योग पर्यावरणको आधारबाट भन्न सकिन्छ कि शाहाकारी जीवन उत्तम जीवन हो । पश्चिमा राष्ट्रहरू पनि शाहाकारी प्रति लालयित हुन थालेका छन् । शाहाकारीबाट स्वास्थ्यको सुरक्षा हुन्छ । विश्वका विद्वानहरूको सम्मेलनबाट यो पुष्टि भएको छ कि मासु खानेको भन्दा नखानेको जीवन बढी सुरक्षित हुन्छ । डाक्टरहरूले विरामीहरूलाई शरीर मोटो वनाउन अण्डा तथा मासु खाने सल्लाह दिन्छन् । जसबाट प्रशस्त मात्रामा प्रोटिन मिल्दछ ।

स्वास्थ्यको लागि प्रोटिन आवश्यक पर्दछ । शाहाकारीबाट पनि प्रोटीन पाउन सकिन्छ कि सकिदैन ? प्रोटिन, कार्वोहाइडेूट क्यालोरीको आधारबाट शाहाकारी जीवनबाट बढी स्वास्थ्यको सुरक्षा गर्न सकिन्छ । शाहाकारी उत्तम् आहार हो । अण्डा, माछा शरीरको लागि आवश्यकता पर्दछ । तर, यि चीज शरीरको लागि आवश्यकता पर्दैन । फल शाहाकारीको लागि उत्तम् हो । आँप, केरा, अंगुर, स्याऊबाट पनि शतिm मिल्दछ । दाल, गहुँ, चामलबाट कार्वोहाइडेूट पाइन्छ । फलफुल र सँग सव्जिबाट विभिन्न किसिमका खनिज वस्तुहरू पाइन्छन् ।

भनिएको पनि छ कि वच्चाको स्वास्थ्यको लागि अण्डा आवश्यकता पर्दछ । यो एक किसिमको नाटक मात्र हो । सन् १९८५ मा नोवेल शान्ति पुरस्कार विजेता डा.माइकल एस व्राउन तथा डा.जीसेफ एल गोल्डस्टीन नामक २ अमेरिकन डाक्टरहरूले अनुसन्धान गरेका थिए । हृदयको रोगको कारण धेरै मानिसहरू मर्ने गर्दछन् । उनीहरूको विचार अनुसार कोलस्टेरोल नामक तत्व रगतमा जम्नासाथ सास वन्द हुन्छ । कोलस्टोरोल अण्डामा सवभन्दा बढी पाइन्छ । १०० ग्राम अण्डामा लगभग ५०० मि.ग्राम पाउन सकिन्छ ।

सागसव्जिमा सुन्य पाइन्छ । मासु, अण्डा तथा जनावरबाट पाइने वोसोमा प्रशस्त मात्रामा कोलस्टोरोल पाउन सकिन्छ । अण्डालाई पचाउन सकिदैन । अण्डा उसिनेर वाहिरी वोक्रा निकाली सकेपछि लगभग १५००० हजार सुक्ष्म छिद्रद्वारा किटाणुहरूको प्रवेश हुन्छ । ती किटाणुहरूले खराव गर्दछन् । जुन मानिसहरू अण्डा तथा मासु खान्छन् । उनीहरूको शरीरमा टिस्पटरोको सख्यामा कमि आउँदछ । जस्ले कोलस्टोरोलको मात्रा वढन् जान्छ । कोलस्टोरोज वढे पछि हृदय सम्वन्धि रोग लाग्दछ । पत्थरी पनि वढेर जान्छ । विदेशमा अहिले शाहाकारीलाई खुव मान्यता दिन थालेका छन् । सन् १९८५ मा ६० लाख अमेरिकन नागरिक शाहाकारी थिए । अमेरिकाका अधिकांश मानिसहरू शाहाकारी भोजन खान मन पराउदछन् । भनिएको पनि छ कि बच्चाको शारीरिक वृध्दि गराउनको लागि मांसाहार गर्नु पर्दछ । तर, वास्तवमा यो तरिका ठीक होइन ।
प्रोटिन, क्यालोरी, कार्वोहाइडेूटको आधारबाट पनि मांसहारी भन्दा शाहाकारी नै ठीक हो । जनावरहरूमा पनि मांसहारी भन्दा शाहाकारी नै शतिmशाली हुन्छन् । उदाहरणको लागि हाती, घोडा, गैडालाई लिन सकिन्छ । विश्वका धेरै पहलवानहरू पनि शाहाकारी नै थिए । मांसाहारीका रोगीहरूलाई भन्दा शाहाकारीका रोगीहरू बढी सुरक्षित हुन्छन् । सुगुरको मासुबाट झन् विभिन्न किसिमका रोगहरू देखा पर्दछ । मासु खानाले मानव शरीरमा कोलोस्टर वढ्दछ । हनुमान पनि शाहाकारी नै थिए । जस्ले बढी मासु खान्छ उसको ह्रदयको क्रियाकलाप वढेर जान्छ ।

मासु खानाले उच्च रतmचाप वढेर जान्छ । मासु खाने मानिसहरूमा विषातm जिवाणुको प्रवेश हुन्छ । केहि त्यस्ता कडा जीवहरू पनि मर्दैनन् । मासु खानाले उत्तेजनाको तत्व बढेर जान्छ । मरेको पशुमा वाचेको भन्दा बढी उत्तेजित पार्ने तत्व रहेको हुन्छ । मांसहारी सवैको लागि खतरनाक हुन्छ । स्वास्थ्य राम्रो वनाउने हो भने कहिले पनि अण्डा र मासु खान हुदैन ।

नारंगीको उपयोगिता
नारंगी फलको राजा भनिन्छ । फलको रानी भनेर नारंगीलाई भनिन्छ । नारंगीमा रानी वन्न लायक विशेषता पाइन्छ । त्यसकारण नारंगीलाई फलको रानी भनिएको हो । आयुरर्वेद शास्त्रमा नारंगीको उल्लेख भएको छ । नारंगी ह्रदयको लागि प्रिय, खाना पचाउनको लागि सहयोगी, वाथको रोग निको पार्नमा सहयोगी भएको पाइन्छ । नारंगीमा खनिज पदार्थ, भिटामिन ए, खानासाथ शतिm प्रदान गर्दछ । यसको रस पचाउन समय लाग्दछ । भिटामिन सी पनि नारंगीमा पाइन्छ । पोटासियम र फलाम तत्व पनि पाइन्छ । नारंगी खानाले हृदय, स्नायु, मस्तिष्कमा नयाँ शतिm प्राप्त हुन्छ । बच्चा, वृध्द, दुव्लो, पातलो मानिसहरू नारंगी खाएर लाभ उठाउँदछन् । ज्यादै ज्वरो आएको समयमा यसलाई खानाले तापमान कम हुन्छ ।

पिसाव सम्वन्धि रोग र किडनी सम्वन्धि रोगलाई हटाउँदछ । वच्चाको शरीरलाई यथास्थानमा राख्नको लागि दुधमा नारंगीको रस मिलाएर खाएमा लाभ हुन जान्छ । यसरी खुवाउनाले वालकमा नयाँ उर्जा आएको
अनुभव हुन जान्छ । दाँत निस्कने समयमा वालकमा उल्टी हुन सक्दछ । नारंगीको रस खुवाएमा उल्टि कम हुन जान्छ । यसले पाचन शतिm वढाउँदछ । दाँत सम्वन्धि रोग पनि वढेर जान्छ । कमजोर शरीर भएका, गर्भवति महिला, कव्जियत, अपच, पेटमा ग्यास भरिएमा, जोर्नी दुखेमा, व्लडप्रेसर, चर्मरोग अर्थात छाला
सम्वन्धि रोग देखा परेमा नारंगीको रसबाट लाभ पुग्न जान्छ ।

सलाई दुध पच्दैन । तर, ऊ दुधमा नै निर्भर हुने गर्दछ । उसले अवश्य पनि नारंगीको रस पिउनु पर्दछ । भिटामिन वी को कमि भएमा नारंगीको रस सेवन गर्नु पर्दछ । आवरण नराम्रो भएमा नारंगीको चुर्ण गुलाव जलमा मिलाएर लगाउनाले चेहरा राम्रो देखिन्छ । नारंगीले सवै रोग हटाउँदछ । शरीरको लागि एकदम हितकारी मानिएको छ । नारंगीको अमिलो रस वच्चा, वुढा, गर्भवति महिला कसैले पनि सेवन गर्न हुदैन ।

विभिन्न फल तथा कन्दमूलको उपयोगिताको परिचय
(क) केराको उपयोगिता
केरा एक किसिमको उपयोगी फल हो । काँचो केराले शीतलता, भारी, कफ, पित्त, रक्तविकार, वायु नासक हुन्छ । पाकेको केराले शीतल, मधुर, वीर्यवर्धक, फाइदाजनक, खाना रूचाउने, मांसपेशी वढाउने, नेत्ररोग हटाउने, रक्त पित्त, हृदयशुल, गर्मीबाट हुने रोग वचाउँदछ । खाना खानु भन्दा पहिला केरा खान हुँदैन । पाकेको केरा खानु राम्रो मानिन्छ । केराको वीज, पत्ता, फुल सवै रोगमा लाभदायक नै हुन्छ ।

(ख) आँपको उपयोगिताको परिचय
आँप प्रसिद्ध तथा उपयोगी फल हो । काँचो आँप पित्त वर्धक हुन्छ । पाकेको आँप मीठो हुन्छ । जसले वल, सुखदायक, गुरू, वाथ नासक, शितलता तथा वीर्यवर्धक हुन्छ । यसले शतिm प्रदान गर्दछ । आँपको रस दुधमा मिलाएर
खानाले शतिmवर्धक तथा वीर्य उत्पादन गर्ने किसिमको हुन्छ । कलमी गरेर तयार पारिएको आँप जसले पित्त हटाउन मद्य्‌त गर्दछ । धेरै आँप खान हुदैन । पाकेको आँपमा भिटामिन सी तथा ए दुवै पाइन्छ ।

(ग) जामुनको उपयोगिताको परिचय
जामुनो एक किसिमको फल हो । रोग लागेमा एकदम लाभदायक फल हो । जामुनो पनि विभिन्न प्रकारका हुन्छन् । जामुनो स्वादीष्ट रूचिकारक हुन्छ । साना खाले जामुनाले कफ तथा रतmविकार हटाउँदछ । मधुमेहका रोगी, उदर शुल भएकाहरूको लागि, योनी दोष भएकाहरूको लागि, मुखदोष, खाना खान मन नलागेकाहरूको लागि वरदान सावित हुन जान्छ ।

(घ) अनारको उपयोगिताको परिचय
अनार अमिलो रसयुतm किसिमको हुन्छ । सामान्य रूपको आधारमा अनारको रस खानाले हृदयको रोग, कण्ठरोग, मुख गन्हाउनबाट पनि वचाउँदछ । अनारमा भिटामिन सी, वी दुवै पाइन्छ । राती अनार खान हुँदैन । अनारको रसले आमासय तथा कण्ठरोगको लागि फाइदाजनक नै हुन्छ । ज्वरो तथा टाएफाएडको समयमा पनि अनार खान दिन सकिन्छ ।

(ङ) मेवाको उपयोगिताको परिचय
पाकेको मेवा खादा शीतल हुन्छ । पचाउन पनि सजिलो हुन्छ । पिसाव सम्वन्धि समस्या देखा परेमा मेवा खादा राम्रो हुन्छ ।

(च) कागतीको उपयोगिताको परिचय
कागती धेरै प्रकारका हुन्छन् । कागतीबाट अल्सर हुन सक्दछ । वाथको रोगीलाई फाइदाजनक नै हुन्छ । मीठो कागतीबाट वल प्राप्त हुन्छ । विजौरा कागतीले रतmपित्त हटाउँदछ । चकोतरा कागती स्वादीष्ट, रूचिकारक, शीतल दिने गर्दछ । ज्यामीर कागतीले ह्रदयको पिडालाई हटाउँदछ । विभिन्न रोगमा यसको प्रयोग गर्न सकिन्छ । कागतीको पात, डाठ, फल हरेक कामको लागि उपयोगी हुन्छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here