ह्वाङ्गो, हगसे, हगहे, हगहा नदीलाई पहेंलो नदी तथा दुःखको नदी पनि भनिन्छ । यो चीनबाट बग्ने एक नदी
हो । विश्वका लामो नदीमा यो नदी सातौ स्थानमा पर्दछ । यसको लम्बाई ४८४५ किमि लामो छ । यो नदी दोश्रो किसिमको नदी हो । चीनको सबैभन्दा लामो नदी ५४६४ किमिको छ । जुन विश्वको सबैभन्दा छैठौ लामो नदी
हो । पश्चिमी चिनको किंघाइ प्रान्तमा रहेको बायन पहाड मुल पहाड हो ।
यो नदी खाली ठाउँ हुंदै बग्दछ । पहेंलो नदीको वेसिन १९०० किमि अर्थात् ११०० किमि उत्तर दक्षिणदेखि पूर्वपश्चिम सिमासम्म बग्दछ । यसको कुल क्षेत्रफल ७४,२४४३ वर्ग किमिको छ । चीनको प्राचिन सभ्यता पहेंलो नदीको किनारबाट नै विकास भएको हो । घांटी लामो छ, प्राचीन चिनको सभ्यताको जन्म चिनियां सभ्यतामा सबैभन्दा ठूलो हो ।
यस नदीमा विनासकारी बाढी आउंछ, यसले असंख्य मात्रामा धनजन र भूभागमा क्षति पुर्याई रहेको हुन्छ । कहिले काही नदीको किनारामा ठूलो परिवर्तन पनि ल्याइदिन्छ । यस नदीलाई चीनको दुःखको नदी पनि भन्ने गरिन्छ । यसलाई हानको वेटेको संज्ञा पनि दिइएको छ । तर, वर्तमान चीन सरकारले यस नदीलाई नियन्त्रण गरिसकेको छ । हाल पहिलाको जस्तो दुःख दिएको पाइंदैन् ।
मिसिसिपी नदीः
मिसिसिपी नदी उत्तर अमेरिकाको महाद्वीपको सबैभन्दा ठूलो नदी हो । संयुतm राज्य अमेरिकाको भित्रि भागमा बग्दछ । यस नदीको स्रोत मिनेसोटा राज्यको इटास्का झिलमा मिल्दछ । यहाँबाट यो नदी घुमाउरोका साथ दक्षिणतिर बगेर जान्छ । २३२० मिलको यात्रा तय गरेर मेक्सिकोको खाडीमा मुख बनाएर हराउंदछ । मिसिसिपि नदीलाई धेरै सहायक नदीहरूले सहयोग पुर्याइ रहेका छन् ।
यसमा विशेष गरेर ३१ अमेरिकी राज्य र दक्षिणी भागको क्यानाडाकोसमेत केही भाग यसमा पर्दछ । यो नदी विश्वको चौथो सबैभन्दा लामो नदी हो । प्रतिघण्टा पानीको बहाव बढी रहेको छ । विश्वमा भएका नदीहरूमध्ये १० सबैभन्दा ठूलो नदी हो । मिसिसिपि नदीले संयुतm राज्य अमेरिकाको लागि ठूलो भूमिका निभाएको छ । मिसिसिपी नदीको किनारामा १० हजार बर्षभन्दा अघिदेखि नै मानिसको बसोबास रहि आएको प्रमाणहरू भेटिएका छन् । शिकारी जीवन पनि यहिबाट बितेको थियो ।
विशेषगरी कृषिमा आधारित मानिसहरू बस्दथे । युरोपको उपनिवेशवाद्पछिको समयमा धेरै मानिसहरू यहाँ आएर बसोवास गर्दथे । यहा सबभन्दा बढी आदिवासीहरूको बसोवास रहेको पाइन्छ । तर, आदिबासीहरूलाई उनीहरूले लखेट्ने तथा मार्ने काम पनि गरेका थिए ।
यस नदीले गर्दा बिस्तार बढाउन सकिएको छैन्,तर नदीबाट यातायातको सुविधा भने लिन सकिएको छ । यस नदीले साह्रै मलिलो माटो ल्याएर छोड्ने गर्दथ्यो । विश्वको सबभन्दा बढी उब्जाऊ क्षेत्र यस नदीको किनारालाई लिन सकिन्छ । यो नदी अमेरिकाको पूर्वी-पश्चिमी भाग भएर बग्दछ । मिसिसिपी नदीको पश्चिममा ठूला कारखानाहरू छन् । मिसिसिपीले बनाएको पहाड सबभन्दा अग्लो छ ।
मिसिसिपी नदीको नाम कसरी मिसिसिपी रहन गएको हो ? अमेरिकाको आदीवासीकाअनुसार यसको नाम राखिएको तर्क दिइएको छ । यसलाई मिसिजिवी पनि भनिन्छ, जसको अर्थ हुन्छ ठूलो नदी ।
नील (नाइल) नदीः
संसारको सबभन्दा लामो नदी नील नदी हो । यो नदी अफ्रिकाको सबभन्दा ठूलो झिलबाट उत्पति भएको हो । झिलको नाम भिक्टोरीया हो । झिलबाट निस्केर सहारा मरूभूमिको पूर्वी भाग भएर बग्दछ । उत्तरमा रहेको भूमध्यसागरमा गएर मिल्दछ । भूमध्यसागरको क्षेत्रमा ठूलो बर्षा हुन्छ । दक्षिणबाट उत्तर युगाण्डा, इथियोपिया, सुडान, मिसुहुंदै बग्दछ । यस नदीले धेरै लामो घांटी बनाएको छ । नदीको दायाँ-बायाँ भाग कालो देखिन्छ । नदीको किनारामा बगैचाहरू पनि छन् ।
जुन मानव निर्मित नभएर प्रकृतिले नै बनाएको हो । नील नदीको घांटीको चौडाई १६ किमिभन्दा बढी छैन । कहि-कहि यसको चौडाई त २०० मिटर पनि छ । यसका धेरै सहायक नदीहरू रहेका छन् । सहायक नदीहरुमध्ये श्वेत नील, नीलोनील आदि छन् । यसको मुहान १६० किमि लामो र २४० किमि चौडा छ । यसरी नै डेल्टा बनेको छ । घांटीको सामान्य ढाल दक्षिणबाट उत्तरतर्फ बगेको छ । मिश्रको प्राचीन सभ्यताको विकास यसै नदीको घांटीमा भएको पाईन्छ ।
यस नदीमा नै मिश्र देशको प्रशिद्व अस्वान बा“ध बांधिएको छ । नील नदीको दक्षिणी भाग भूमध्य सागरको दक्षिणमा छ । यहाँ भूमध्यरेखीय जलवायु पाइन्छ । यहाँ धेरै गरम हुन्छ । वर्षभर बर्षा भैरहन्छ । वार्षिक बर्षाको औसत २१२ सेन्टिमिटर रहेको छ भने यहाँ सदावहार वनहरु पाइन्छ । यस नदीको मध्यभागमा सवाना जलवायु पाइन्छ भने घा“सको मैदान पनि राम्रो छ । सुडान विश्वको सबभन्दा बढी गहुँ उत्पादन गर्ने देश हो । उत्तरी भागमा खजुर पाइन्छ भने डेल्टा क्षेत्रमा भूमध्यसागरीय जलवायु पाइन्छ ।
सिम्रौन गढ ः
सिमरावगढ, सिम्रौनगढ, सिम्रौनागढ एक किसिमको शहर हो । सिम्रौनगढ मिथिलाको कर्नाट-वंशीय शासकहरूको राजधानी थियो । सिम्रौनगढको स्थापना कर्नाट वंशीय क्षेत्रीय राजा नान्यदेवले वि.सं.११५४ गरेका हुन् । वर्तमान समयमा यो नेपालको एक नगरपालिका बन्न गएको छ । यो नगरपालिका बारा जिल्लाको प्रदेश नं.२ मा पर्दछ । ४ गाउँ-समितिबाट एक नगरपालिका बनेको छ । ४ गाउँ-विकास समितिमा अमृतगञ्ज, गोलगञ्ज, हरिहरपुर, उचिडिह गाउ“समिति मिलाएर नगरपालिका बनाइएको हो ।
पछि गएर यसमा भगवानपुर, कचोरवा, दीवापुर टेटा, विसनपुर समेत समावेस गर्न सल्लाह दिइएको थियो । एक पटक तिब्वतियन बौद्व भिक्षुक धर्म-स्वामीले १२३६ को यात्रा बृतान्तमा आफ्ना केही बिषयहरू समावेश गरेका थिए । जब उनी नेपाल हुंदै तिब्वत गए । एक इटालियन मिसन मिसनरी यात्री कैसियानो बेलीगारी (१७४०) कर्नेल जेम्स कर्कपेटिक (१८०१) मा नेपाल घुम्न आएका थिए ।
त्यसको केही समयपछि ब्रिटिस बाइन हग्सनद्वारा नेपालमा मिसन स्थापना गरेका थिए । यो शहर नेपाल र भारतको सीमा नजिक पर्दछ । नेपालको राजधानी काठमाण्डु बाट ९० किमि टाढा पर्दछ । वीरगञ्ज महानगरपालिकाबाट २८ किमि पूर्वमा पर्दछ ।
सिम्रौन गढको नामाकरण ः
सिम्रौन नाम स्थानीय भाषा सिमरबाट अप-भ्रम्स भै सिम्रौनगढ हुन गएको विश्वास गरिएको छ । सिमलबृक्षको नामबाट नै नाम रहन गएको विश्वास गरिएको छ । गोपालराज वंशावलीमा पनि सिम्रौनगढको सिमलको बृक्षको प्रसंग समेटिएको छ । नेपालको यो पुरानो नाम हो । तिव्बति यात्री धर्मस्वामी सिम्रौनगढको पाटाको बारेमा भनेका छन् कि पाटा शब्द पट्टना संक्षिप्त नाम हो ।
जसको अर्थ संस्कृत भाषामा एक राजधानी मानिएको छ । ११ शताब्दीदेखि १४ शताब्दीसम्म सिमरावगढ मिथिला तथा तिरहुतको एक स्वतन्त्र हिन्दु साम्राज्यको राजधानी थियो । कर्नाट वंशको शासन तिरहुतको इतिहासमा एक महत्वपूणर् भूमिका खेलेको छ । उतm समयलाई स्वणर्काल मानिन्छ । यस साम्राज्यको उदय, कुशल प्रशासन, सामाजिक सुधार, धार्मिक तथा स्थानीय लोक संस्कृति तथा साहित्यको विकास हुन गएको हो ।
सिम्रौनगढको राजवंशहरु ः
सिमराव वंश, कर्नाट वंश, देवराज वंशको स्थापना वि.सं.११४७ मिथिलामा भएको हो । जसको मुख्य कार्यालय वर्तमान समयमा बारा जिल्लाको सिम्रौनगढमा पर्दछ । राज्यले त्यस क्षेत्रमा नियन्त्रण गर्यो । आजभोलि हामी भारत तथा नेपालमा तिरहुत तथा मिथिला क्षेत्रको रूपमा चिरपरिचित भएको पाउंदछौ । यस क्षेत्रको सिमाना निम्न बमोजिम छ । पूर्वमा महानन्दा नदी, दक्षिणमा गंगा नदी, पश्चिममा गण्डकी नदी, उत्तरमा हिमालयले घेरिएको छ ।
वि.सं. १८१६ मा भएको सुगौली सन्धिपछि २ देशका बीचमा सिमाना बनाइएको थियो । फ्रान्सेली विद्वान सिल्भालेवीका अनुसार नान्य देवले चलाक राजा बिक्रमादित्यको सहयोगबाट सिमरावगढमाथि अधिकार जमाए । बिक्रमा-दित्यको शासनपछि उनको आधुनिक बंगाल तथा बिहारमा समेत सफल सैनिक नेतृत्वको शुरूवात गरेका थिए । सिम्रौनगढमा नान्यदेव, मल्ल देव, गंगा देव, रसिंह देव रामसिंह देव, शतिmसिंह देव, रसिंह देवको नाम रहेको छ ।
सिम्रौनगढ माथि आक्रमण ः
हरिसिंह देव नान्यदेव वंशका छैटौ वंशका शासक हुन् । तिरहुत साम्राज्यमाथि शासन गरि
रहेका थिए । त्यस समयमा तुगलक वंश शासनमा देखा पर्यो । दिल्लीका सुल्तानले उत्तर भारतमा १३२० देखि १४१३ अर्थात् वि.सं.१३७७ देखि १४७० सम्म शासन गरेको देखिन्छ । उनी तुगलक वंशका शासक थिए । उनी दिल्लीका शासक थिए । गयासुद्दिन तुगलकको वंशका शासक थिए । गयासुद्दिनको ध्यान बंगालतर्फ लाग्यो । तुगलकको सेनाले बंगालमाथि आक्रमण गर्यो ।
दिल्ली जानुभन्दा पहिला उनले सिम्रौनगढको बारेमा पनि जानकारी लिएका थिए । सिम्रौनगढ जंगलभित्रको राज्य थियो । कर्नाट वंशका अन्तिम राजा हरिसिंह देवले आफ्नो शतिm देखाएनन् । उनले किल्ला नै छोडी दिए । जुन सुल्तानको सेना आउनका लागि अगाडि बढेको सुने । सुल्तान तथा उनका छोरा ३ दिनसम्म त्यही बसे । घनाजंगल खाली गरी दिए ।
अन्त्यमा ३ दिनसम्म त्यहा रहेको समयमा सेनाले आक्रमण गर्यो । उनीहरू किल्लाभित्र प्रवेश गरे । पर्खाल लामो थियो । दरवार ७ वटा खाइले घेरिएको थियो । सिम्रौनगढमा अहिले पनि पुरातात्विक वस्तुहरू यत्रतत्र छरिएर रहेको पाईन्छ हरिसिंह देव भागेर छोरासहित भतmपुरतिर लागे । भतmपुरमा गएपछि उनले विधवा नायकदेवीसंग विधवा विवाह गरे ।
“समाप्तम्”