Homeबिचारबाबरी मस्जिद र यसको महत्व

बाबरी मस्जिद र यसको महत्व

बाबरी मस्जिदलाई मस्कवी पनि भनिन्छ । बाबरी मस्जिद भारतको उत्तर प्रदेशको अयोध्यायमा पर्दछ । हिन्दुहरू विश्वास गर्दछन् कि रामको जन्म अयोध्यायमा भएको थियो । १८ औं शताब्दीदेखि हिन्दु तथा मुस्लिमकाबीच विवाद रहि आएको छ । बाबरी मस्जिद सन् १८२८-२९ को बीचमा मीर वाक्विको समयमा मुगल बादशाह बवुरले बनाउन लगाएका हुन् । मस्कवीमा सन् १९९२ मा हिन्दु सेवकले आक्रमण गरेर त्यहाँ भएका सम्पूणर् वस्तुहरू ध्वस्त बनाइदिए । पहाडी भाग रहेको रामकोट एक किसिमको किल्ला हो । हिन्दुहरूको भनाइअनुसार रामको मन्दिर वाक्वीले नष्ट गरी दिएका हुन् ।

यो मन्दिर आफैमा विवादित छ । सन् २००३ मा भारतको पुरातत्व विभागका सर्भेयरले त्यहाँ पुराना भवनहरूको अस्तित्व रहेको वणर्न गरेका छन् । १९ शताब्दीमा उतm क्षेत्र धेरै पटक विवादमा पर्‍यो । अदालतले हिन्दु र मुस्लिमको बरावर हक रहेको निणर्य दियो । सन् १९४९ मा हिन्दु सभाले मस्कवीभित्र रामको मन्दिर स्थापना गर्ने निणर्य गर्‍यो । विवाद हुने स्थिति देखिएपछि भारत सरकारले उतm क्षेत्र बन्द गरी ढोकामा ताल्चासमेत लगाइ दियो पछि अपिल दर्जा भएपछि हिन्दु मुस्लिम दुवै पक्षलाई आ-आफ्ना प्रमाणहरू पेश गर्न समय दिइयो ।

सन् १९९२ डिसेम्वर ६ मा विश्व हिन्दु परिषद्ले एउटा ठूलो निणर्य गर्‍यो । जुन निणर्य अनुसार हिन्दु र मुस्लिम बीच युद्व भयो । उतm झगडामा करिव २ हजार मानिसहरूको मृत्यु भयो । मर्नेहरूमध्ये धेरैजसो मुस्लिमहरू थिए । सन् २०१० सेप्टेम्बरमा इलाहावादको उच्च अदालतले मस्कवी बनाउने निणर्य दियो । जुन स्थानमा रामको जन्म भएको थियो । गुम्बजमा रामको मन्दिर बनाउन लागियो । एकतिहाई क्षेत्रमा मस्कवी हुनु पर्दछ, सर्वोच्च अदालतमा पुनरावेदन गरियो । सर्वोच्च अदालतका ५ जना न्यायाधीसले मुद्दा हेरे । सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई सदर गरी दियो । २.७७ हेक्टर भूमिमा राम मन्दिर बनाउन पाइने निणर्य गरी दियो ।

५ एकड भूमि सुन्नी सम्प्रदायका लागि दिने फैसला गरी दियो । उतm स्थानमा इस्लामले शासन गरेको थियो । मुगल शैलीमा बाबरी मस्जिद बनेको थियो । बाबरी मस्जिद सन् १५२८ देखि २९ को बीचमा बनेको विश्वास गरिन्छ । मुगल बादशाह बवुरको नामबाट अपभ्रम्स भएर नामाकरण भएको हुन सक्नेतर्क दिइएको छ । सन् १९४० भन्दा अघि यसको निर्माण भएको हो । यसलाई जनमस्तना मस्जिद पनि भनिन्छ । जनमस्तना नै मस्कवीको जन्म स्थान हो । तर, बाबरी मस्जिदको बनावट भने केही फरक छ । बाबरी मस्जिद कहिले बनेको हो यथेष्ठ प्रमाणको अभावमा निश्चित साथ भन्न सकिदैन ।

बाबरी मस्जिदमा भएको अभिलेख अनुसार २० औं शताब्दीमा बनेको विश्वास गरिएको छ । मस्कवी सन् १५२८ देखि २९ तिर वाक्वीले बवुरको इच्छाअनुसार बनाइएको विश्वास गरिएको छ । मस्कवीको समयदेखि कुनै किसिमका प्रमाणहरू भेटिएका छैनन् । बवुरको बंशावली अनुसार मस्कवी कहिले नष्ट भयो । रामचरित नामलाई मुवारकले पनि जोड्न सकेका छैनन् । सन् १६११ मा अंग्रेज भारत घुम्न आएका थिए । त्यतिखेर रानीचन्द नष्ट भयो । रानीचन्द्रमा हिन्दु देवता थिए । ब्राम्हण पण्डितहरू थिए भनि वणर्न गरिएको थियो । पवित्रस्थल भएता पनि मस्कवीको बारेमा केहि पनि लेखिएको छैन ।

विदेशी विद्वान थोमस हर्वटले वणर्न गरेका छन् कि सन् १६३४ मा रानीचन्दन बनाइएको थियो । रानीचन्दन बानीयानले बनाएको हो । जुन प्यागोडा शैलीमा निर्माण गरिएको छ । उतm स्मारक सम्झन लायकको थियो । सन् १८१३ देखि १४ मा हयाम्ल्टिनले गोरखपुरमा सर्भे गरेका थिए । उनको रिपोर्ट प्रकाशित भएन । वास्तविक रिपोर्ट बेलायतको संग्राहलयमा छ । मस्कवी पनि बवुरले बनाएको विश्वास गरिएको छ । मन्दिरमा जडान गरिएको अभिलेखबाट उतm कुरा प्रष्ट हुन्छ । पहिलो अभिलेखअनुसार मिर वाक्कवीले बनाएका हुन् । तर, दोश्रो अभिलेखअनुसार बवुरले बनाएका हुन् ।

सन् १८३८ मा ब्रिटीस सर्भेयर मार्टीनको अनुसार हिन्दु मन्दिरबाट नै मस्कवी ल्याइएको हो । जनमस्तना बवुरले मस्जिद बनाएको हो । विभिन्न पार्टीहरूको उपस्थितिमा न्यायाधीसहरूले अवलोकन पनि गरेका थिए । सन् १८८९ मा पूmहरर मस्कवीमा गएका थिए । त्यहाँ उनले ३ वटा अभिलेख पाए । १५२३ भन्दा ३ वर्ष पहिला बवुरले हिन्दुस्थान जितेका थिए । सन् १८९१ मा प्रकाशित पुस्तकमा बाबरको शासन थियो । किशोर कुनालकाअनुसार मस्कवीको निर्माण सन् १६६० मा औरगंजेवले गरेका हुन् ।

लालदासकाअनुसार सन् १६७२ मा जनमस्तना रामको जन्मभूमि भएको विश्वास गरिएको छ तर, मन्दिरको बारेमा कुनै कुराको उल्लेख गरिएको पाईदैन । बवुर अयोध्या आएको वणर्न मात्र गरिएको पाईन्छ । उनले सुफि सम्प्रदायहरूलाई भेटेका थिए । उनले विशेष गरी शाहजलान हैयाद मुसर असिहानलाई भेटेका थिए । उनले हिन्दुस्थान जित्न आर्शीवाद दिएका थिए । केहि इतिहासकारकाअनुसार यसको निर्माण दिल्लीमा भएको थियो । १३ औं शताब्दीदेखि १५ औ शताब्दीको बीचमा बवुरमको समयमा यसको विकास भएको थियो । आरनाथकाअनुसार मस्कवीको वास्तुकलाको अध्ययन गर्ने हो भने प्रि-मौर्यकालीन समयमा बनेको तर्क दिएका थिए । जैन सम्प्रदायको विचारअनुसार मस्कवीको निर्माण छैटौ शताब्दीतिर भएको हो ।

सन् १८५५ मा हिन्दु र मुस्लिमबीच युद्व भयो । युद्व भैसकेपछि कम्पाउण्ड लगाइयो । मस्कवीलाई २ भागमा विभाजन गरियो । मुस्लिमहरूले भित्र प्रार्थना गर्न थाले । हिन्दुहरूले प्लेटफर्ममा प्रार्थना गर्न थाले । जसलाई रामचवतारा भनिन्छ । हिन्दुहरूले सन् १८८३ मा मन्दिर निर्माणका लागि सबै अगाडि बढे । बाबरी मस्जिदको लागि ऐन बन्यो जुन मस्कवी सुन्निहरूको अधिनमा रह्यो । बवुर सुन्नि सम्प्रदायका थिए । सिया समुदायको केन्द्रीय बोर्डले अदालतको निणर्य विरूद्व अपिल गर्‍यो । सन् १९४६ मा अदालतवाट सुन्निहरूको पक्षमा फैसला भयो । डिसेम्बर सन् १९४९ मा हिन्दु संगठन अखिल भारतीय रामायण महासभाले अविछिन्न ९ दिनको यात्रा गरी राम-चरित मानसलाई मस्कवीको बाहिरपट्टि मन्दिर निर्माण गर्ने योजना राखेका थिए ।

५० देखि ६० जना मानिसहरूको समूह मस्कवीभित्र प्रवेश गरे । राम र सिताको मूर्ति स्थापना गरे । दर्शनका लागि सबैलाई बोलाइयो । हजारौ हिन्दुहरू आउन थाले । सरकारले त्यसलाई बन्द गरी ताल्चा लगाइ दियो । त्यसपछि मस्कवीबाट मूर्ति हटाउन भनियो । सुन्निहरूले मस्कवीबाट राम र सिताको मूर्ति हटाउने माग गरे । सन् १९८४ मा सबै हिन्दुहरू जम्मा हुन आव्हान् गरियो ।
राष्ट्रियस्तरको रथ यात्रा सञ्चालन गर्ने योजना बनाइयो । बाबरी मस्जिदलाई मस्कवी पनि भनिन्छ । सन् १९९२ मा मस्जिद नष्ट गरियो । मस्कवी लोदी वंशावलीअनुसार बनाइएको र रामजन्म भूमिमा नै मस्कवीको स्थापना गरिएको हो । सन् १९८४ मा मस्कवी हटाइयो र हिन्दु मन्दिरको स्थापना गरियो । विजेपि नेता एल.के.आडवानीले रथ यात्राको शुरूवात गरे ।

१० हजार किलोमिटर रथ यात्रा गर्ने निणर्यअनुसारदक्षिणबाट यात्राको शुरूवात भई अयोध्यायसम्म पुग्ने लक्ष्य राखियो । सन् १९९२ मा ठूला राजनीतिक नेताहरू सक्रिय भए । कार सेवासमेत सञ्चालन भयो सबैजनाहरू एकत्रित हुन थाले । सन् १७१७ मा रामजनमस्तना पदवी जयसिंहले पाए भने पछि मुगलहरूले खोसेर लिए । भारतमा पहिलेदेखि नै हिन्दु र मुस्लिम बिच द्वन्द हुंदै आएको देखिन्छ । त्यहाँको सरकारले पनि हिन्दुहरूको पक्षमा नै काम गरेको देखिन्छ । धार्मिक सम्प्रदाय बढ्दंै गयो । हिन्दु र मुस्लिम बीचमा धार्मिक युद्वको संकेतका साथसाथै युद्व नै भयो । त्यस विवादमा हिन्दु र मुस्लिमहरू गरि करिव २२०० जति मानिसको मृत्यु हुन गएको थियो । त्यसमा पनि बढी मुस्लिमहरू नै मरेका थिए ।

तर, नेपाल एउटा यस्तो देश हो, जहाँ धर्मको विषयलाई लिएर सानातिना मनमुटावबाहेक अन्य केहि भएको छैन । सानातिना मनमुटाव हुनु स्वभाविक पनि हो । अगुल्टो पनि नठोसीकन बल्दैन । तर, भारत देश नेपालभन्दा करिव २८ गुना ठूलो पनि छ । त्यसैले पनि होला त्यहाँ धर्मको विषयलाई लिएर बेलाबेलामा द्वन्द हुने गरेको छ । नेपालमा पनि हिन्दु, वौद्ध, मुस्लिम सबै खाले धार्मिक भावना भएका मानिसहरू बस्ने गर्दछन् । तर, तिनीहरू एक अर्काको मन्दिरमा जाने आउने गर्दछन् कुनै भेदभाव गर्दैनन् । आपसमा सहयोगको भावना पनि राख्दछन् । त्यसकारण धर्मको विषयलाई लिएर द्वन्द्वको भावना कदापि बढाउनु हुंदैन ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here