18.5 C
Makwānpur
Homeसमाजव्यवसायी प्रसाईं पक्राउ
spot_img

व्यवसायी प्रसाईं पक्राउ

spot_img

काठमाडौं/नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

उनले भने-प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत् ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई पक्राउ गरिएको हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि